काठमाडौं, भदौ ६। समाजवादी चिन्तक प्रदीप गिरीको निधनसँगै उनका केही सपना अधुरा रहेका छन्। त्यस्ता कतिपय सपना र अठोट उनी सिकिस्त बिरामी हुँदा पनि व्यक्त भएका थिए। गिरीलाई रोगले च्यापेर दुःसाध्य अवस्थामा पु-याउँदा पनि आफ्नो वैचारिक व्यक्तित्व संसद्मार्फत जनसमक्ष प्रस्तुत गर्ने अठोट गरेका थिए । त्यसका लागि उनले चिकित्सकसँग झगडा पनि गरेका थिए। मुम्बईमा क्यान्सरको […]