डिला सङ्ग्रौलाको पुस्तक ‘नेपालीका सपना अधुरै’ विमोचन

१७ पुस, काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले लेखेको पुस्तक ‘नेपालीका सपना अधुरै’ सार्वजनिक भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच पुस्तक विमोचन भएको हो । पुस्तकमा नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरूमा प्रकाशित लेखहरू राखिएको छ । पुस्तक विमोचन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेसले संविधानको व्यवस्था अनुसार महिला  प्रतिनिधित्व […]

सम्बन्धित सामग्री

‘क्रान्तिपुरुषः गिरिजाप्रसाद कोइराला’ नामक पुस्तक विमोचन

काठमाडौं- गिरिजाप्रसाद कोइराला फाउण्डेसन कोसी प्रदेशले क्रान्तिपुरुषः गिरिजाप्रसाद कोइराला नामक पुस्तक विमोचन गरेको छ। विराटनगरमा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुस्तकबाट आउँदो पुस्ताले नेपाली राजनीतिका विषयमा जानकारी पाउने विश्वास व्यक्त गरे। मेयर कोइरालाले राष्ट्रिय राजनीतिका गहना गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र ल्याउन खेल्नु भएको अहम भूमिका र मुलुकलाई प्रदान गरेको अभिभावकत्वको […]

जय साहको पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो’ विमोचन

काठमाडौं, २८ असार । जय साहको पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो’ विमोचन गरिएको छ । आज (बुधबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर उक्त पुस्तकको विमोचन गरिएको हो । पूर्व सभामुख दमननाथ ढुंगाना र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहलगायतले उक्त पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका साह हालै यही पुस्तक विमोचनको […]

गजल मुशायरा तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

नेपाल गजल प्रतिष्ठानको आयोजनामा गजल मुशायरा एवं पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ। शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा प्रतिष्ठानले गजल मुशायरा एवं पुस्तक विमोचन कार्यक्रम गरेको हो। कार्यक्रममा गजल विधाका अथक साधकत्रय...

शोभा ज्ञवालीको पुस्तक ‘सङ्घर्ष’ विमोचन

काठमाडौँ – कथाकार शोभा ज्ञवालीद्वारा लिखित पुस्तक ‘सङ्घर्ष विमोचन गरिएको छ। नारीका सङ्घर्षका कथाहरू समेटिएको उक्त पुस्तक पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहित समाजसेवी डा. माला खरेल, समाजसेवी अनुराधा कोइराला, समालोचक डा.ज्ञानु पाण्डे, साहित्यकार डा.नवराज लम्साल र कथाकार ज्ञवालीले मंगलबार एक कार्यक्रमकाबीच संयुक्त रुपमा विमोचन गरेका हुन्। पुस्तक सङ्घर्ष विमोचन पछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुस्तक आफूले […]

अग्निनियन्त्रक भट्टराईको पुस्तक ‘आगो’को विमोचन

अग्निनियन्त्रक किशोरकुमार भट्टराईद्धारा लिखित आगोबाट बच्ने उपायसहितको पुस्तक ‘आगो’को विमोचन गरिएको छ। सोमबार एक कार्यक्रमकबीच उक्त पुस्तक विमोचन गरिएको हो।  जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुख समेत रहेका भट्टराईले आफूले आगो नियन्त्रणको...

खसोखासका प्रधानसम्पादक पन्थीद्वारा लिखित तेस्रो पुस्तक विमोचन

लेखक तथा खसोखासका प्रधानसम्पादक किशोर पन्थीद्वारा लिखित तेस्रो पुस्तक ‘UNTRANSLATABLE’ काठमाण्डौँमा विमोचन भएको छ । पत्रकार पन्थीको  तेस्रो पुस्तक पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मी, पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल र व्यवसायी लोक तिवारीले संयुक्त रुपमा विमोचन गर्नु भएको हो । विमोचन कार्यक्रममा बोल्दै डा.बाबुराम भट्टराईले ‘UNTRANSLATABLE’ पुस्तक […]

एकै दिन तीनवटा पुस्तक विमोचन

पुष १९, काठमाण्डौ । आइतबार एकैदिन तीन वटा पुस्तक विमोचन गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस्तकहरु विमोचन गरेका हुन् । विमोचन गरिएका पुस्तकहरुमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव विपिन घिमिरेको संयोजकत्वमा कृष्णप्रसाद दाहालद्वारा सम्पादित तथा प्रा डा. लय मैनालीले लेखकहरुको संयोजन गरेको पुस्तक मूर्तिकलाको विकासमा ठाुकर प्रसाद मैनाली, डा. […]

‘मुठीभरको योगदान’ पुस्तक विमोचन

शहरी विकास तथा भवन निर्माण विभागका पूर्व महानिर्देशक इन्जिनियर शशिबहादुर थापाद्वारा लिखित ‘मुठीभरको योगदान’ पुस्तक विमोचन भएको छ।...

प्रधानमन्त्री देउवा पुस्तक विमोचन गर्दै

काठमाडौँ, २३ असोज: ‘स्कूल अफ डेमोक्रेसि’ले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइराला शताब्दी सन्दर्भ’ नामक पुस्तक शनिबार विमोचन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।-तस्बिर : रोशन सापकोटा, रासस

कमल थापाको पुस्तक विमोचन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लेखेको “एक पटकको सैनिक जीवनभरको सैनिक” नामक पुस्तक सार्वजनिक भएको छ ।अध्यक्ष थापाले आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व बुबा अर्थात् अवकाशप्राप्त कर्णेल छत्रबहादुर थापाका बारेमा पुस्तक लेख्नुभएको हो । पुस्तक बिहीबार एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले विमोचन गरे । स्व.छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवको […]