नेपाली टोली यूएईसँग पराजित, फेरि अधुरै रह्यो विश्वकप पुग्ने सपना

काठमाडौं: नेपाली महिला क्रिकेट टोली यूएईसँग पराजित भएको छ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो पाँचौं खेलमा नेपाली टोली यूएईसँग ४८ रनले पराजित भएको हो। योसँगै युएई ग्लोबल क्वालिफायर्सका लागि छनोट भएको छ भने नेपालको विश्पकप पुग्ने सपना फेरि अधुरै रहेको छ। दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारेर…

सम्बन्धित सामग्री

अधुरै रह्यो नेपालको सपना

साफ च्याम्पियनसिपको उपाधि जितेर नयाँ इतिहास रच्ने नेपालको सपना अधुरै बनेको छ । साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली यसअघि सात पटकको विजेता भारतसँग ३–० गोलले पराजित भएको हो । यसअघि दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको थियो भने नेपालले मात्र २ खेलमा जीत हासिल गरेको थियो । ५ खेल बराबरीमा सकिएका थिए । नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ मा साफमा २–१ ले हराएको थियो । त्यसपछि सन् १९९३ मा ढाकामा नेपाल पेनाल्टीमा विजयी भएको थियो । आजको खेल