बम्बई हाईकोर्टले दियो सलमानलाई राहत

एजेन्सी, २३ बैशाख । बम्बई हाईकोर्टले बलिउड अभिनेता सलमान खानलाई ठूलो राहत दिएको छ । उच्च अदालतले सन् २०१९ मा पत्रकारमाथि दुर्व्यवहार गरेको अभियोगमा तल्लो अदालतले जारी गरेको आदेशमाथिको अन्तरिम आदेश यही असार १३ गतेसम्म लम्ब्याएको हो । अहिले सलमान सुटिङमा व्यस्त छन् र अदालतमा उपस्थित हुन सक्दैनन् । आफ्नो शारीरिक उपस्थितिबाट बच्न सलमानले उच्च […]

सम्बन्धित सामग्री

सर्वोच्चले दियो प्रधानमन्त्री प्रचण्डलाई राहत, अवहेलना मुद्दामा पाए सफाइ

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले गरेको एक फैसलाले राहत दिएको छ ।

भरतपुर महानगरको टोलीले दियो भूकम्पपीडितलाई राहत सामग्री

चितवन – भरतपुर महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपूर्व पुगेर नौ सय परिवारलाई राहत वितरण गरेको छ । स्थलगतरूपमा मृतकका परिवारलाई समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै स्थानीय पालिकामार्फत राहत वितरण गरिएको हो । महानगरपालिकाका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीलाई महानगर […]

नेपाल सरकारले पाकिस्तानलाई दियो राहत सामग्री

नेपाल सरकारले पाकिस्तानका बाढी पीडितका लागि खाद्यान्न, औषधि, लत्ताकपडा र अन्य घरायसी सामग्रीसहितको मानवीय राहत सामग्री पाकिस्तानलाई मंगलवार हस्तान्तरण गरेको छ। नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट करिब २२ टन राहत...

शनिबार हलमा ओइरिए दर्शक, नेपाली फिल्मलाई राहत

काठमाडौं । शनिबार हलमा चलिरहेका नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’को अकुपेन्सी उत्साहजनक देखिएको छ । राजधानीका मल्टिप्लेक्सदेखि केही सिंगल स्क्रिनसम्मको दर्शकीय उपस्थितीले निर्मातालाई राहत दियो । ‘प्रकाश’को देशब्यापी अकुपेन्सी ६० देखि ८५ प्रतिशतसम्म देखियो भने ‘राधा’को अकुपेन्सी ५० देखि ७० प्रतिशतसम्म देखिएको छ । ‘कबड्डी ४ पछि दर्शक हलमा आएको पाइयो’ क्यूएफएक्स सेन्ट्रल सिनेमाका व्यवस्थापक […]

लाङटाङ निकुञ्जले दियो किसानलाई ३६ लाख रुपैयाँ राहत

रसुवा : लाङटाङ राष्ट्रिय निकुञ्जले किसानलाई ३६ लाख रुपैयाँ राहत रकम वितरण गरेको छ।जंगली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा अन्नबाली क्षति तथा चितुवाबाट चौपायाको नोक्सान भएका किसानलाई क्षतिपूर्तिवापत उक्त रकम प्रदान गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भटृराईका अनुसार किसानलाई गत एक वर्षको अवधिमा राहत रकम वितरण गरिएको हो। राहत पाउनेमा पशु चौपाया नोक्सान भएका ८१, अन्नबाली क्षतिका चार सय आठ तथा वन्यजन्तुको आक्रमणबाट घाइते भएका पाँच स्थानीय बासिन्दा

भारतले दियो विपद् रोकथामका लागि राहत सामग्री

काठमाडौं : भारतले प्राकृतिक विपद्जन्य घटनामा उद्धार र राहतका लागि र्‍याफ्टिङ, त्रिपाललगायत विभिन्न सामग्री दिएको छ।विपद् न्यूनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (शुक्रबार) सिंहदरबारस्थित गृह मन्त्रालयमा एक समारोहबीच गृहमन्त्री बालकृष्ण खाँणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरे। राहत सामग्रीमा ३ हजार ठूला साइजका टेन्ट र १० वटा इनफ्लेटेबल डुंगा रहेका छन्।राजदू्त श्रीवास्तवले समयमै उपलब्ध गराइएको

आर्यनलाई अदालतले दियो राहत

मुम्बई(दैनिक भास्कर)– अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज शिप ड्रग मुद्धामा ठूलो राहत मिलेको छ । अदालतले आर्यनलाई एनसीबीको कार्यालयमा हरेक शुक्रबार जानुपर्ने नियम रद्द गरेको छ । तर उनले सीट दिल्लीले बोलाएको खण्डमा भने उनी उपस्थित हुनुपर्ने अदालतले आदेश दिएको छ । आर्यनले दिएको याचिका निवेदनमा बुधबार दिउँसो बम्बे हाई कोर्टले सुनुवाई गरेको […]

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दियो कलाकारलाई राहत

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण अप्ठ्यारोमा रहेका कलाकारलाई राहत वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘रोगबाट आफै जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’ भन्ने नाराका साथ प्रतिष्ठानले बिगत केही समयदेखि राहत अभिनय सुरु गरेको हो । अहिलेसम्म करिब ७ सय कलाकारलाई राहत बाडेको प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीले जानकारी दिए ।अहिले आम्दानीको स्रोत नभए र दैनिक गुजारा गर्न अप्ठ्यारोमा रहेका कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट चामल, दाल, नुन, चिनी, मसला लगायतका अत

फिल्म ‘चुरीफुरी’ले दियो सर्वसाधारणलाई राहत

काठमाडौंँ । लामो समयदेखि जारी निषेधाज्ञाका कारण निम्न बर्गका मानिसको दैनिक गुजारामा समेत समस्या देखिएको छ । दैनिक गुजारामा समेत समस्य देखिएका काठमाडाैं बसुन्धराका करिब २५ परिवारलाई फिल्म ‘चुरीफुरी’ले खाध्यान्न राहत सहयोग गरेको छ ।फिल्म युनिटले ति परिवारलाई चामल, दाल, नुन, तेल, बिस्कुट लगायतका खाध्यान्न र मास्क समेत बितरण गरेको छ । त्यसको अलवा निर्माण युनिटले एकल महिला, अपाङ्ग तथा मृगौला बिरामीका परिवारलाई समेत राहत बितरण गरेको चलचित्रका निर्देशक ऋषि राज आचार्यले जानकारी दिए ।फिल

युएईमा अलपत्र परेका ८० नेपालीलाई एनआरएनएले दियो राहत सामाग्री

दोहा / रोजगारीका लागि यूएई पुगेर अलपत्र परेका ८० जना नेपाली कामदारलाई गैरआबासीय नेपाली संघ (एनआरएनए) यूएईले खाद्यान्न स्वरुप राहत वितरण उपलब्ध गराएको छ । काठमाडौँमा रहेको अञ्जली म्यानपावर मार्फत विगत १५ महिना अगाडि युएईको अबुधाबीमा रहेको एड्भान्स रिक्रुमेन्ट कम्पनीमा पुगेका उनीहरु कोरोना महामारीका कारण कम्पनीले काम दिन नसक्दा अलपत्र अवस्थामा रहेको एनआरएनएले जनाएको छ... The post युएईमा अलपत्र परेका ८० नेपालीलाई एनआरएनएले दियो राहत सामाग्री appeared first on Purbeli News.