नेपाल सरकारले पाकिस्तानका बाढी पीडितका लागि खाद्यान्न, औषधि, लत्ताकपडा र अन्य घरायसी सामग्रीसहितको मानवीय राहत सामग्री पाकिस्तानलाई मंगलवार हस्तान्तरण गरेको छ। नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट करिब २२ टन राहत...
काठमाडौं । नेपाल सरकारले पाकिस्तानको बाढीपीडितलाई २ करोड बराबरको राहत सामग्रीहरू प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को भदौ २१ को बैठकले यो निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको छ । ‘मित्रराष्ट्र पाकिस्तानमा आएको बाढीबाट धनजनको ठूलो क्षति भएको प्रति नेपाल सरकार दुःख व्यक्त गर्दछ । उक्त विपद्मा […]
काठमाडौँ । सरकारले बाढीको चपेटामा परेको पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय भएको जानकारी दिएको हो । ‘बाढीबाट प्रभावितहरूको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्रीहरू प्रदान गर्ने नेपाल सरकार मन्त्रिपरिषद् बाट मिति २०७९/०५/२१ गते […]
सरकारले बाढीको चपेटामा परेको पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय भएको जानकारी दिएको हो । ‘ बाढीबाट प्रभावितहरुको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्रीहरु प्रदान गर्ने नेपाल सरकार मन्त्रिपरिषद् बाट मिति २०७९/०५/२१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । सरकारल
काठमाडौं । नेपाल उद्योग परिसंघले सार्क सदस्य राष्ट्र अफगानिस्ताका लागि मानवीय सहायता हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्रमन्त्री नारायण खड्कालाई परिसंघको तर्फबाट राहत सामग्री हस्तान्तरण गरेका हुन ।
सहयोग सामग्री ग्रहण गर्दै परराष्ट्रमन्त्री खड्काले छिमेकी देशमा परेको संकटमा नेपाल सरकार र निजी क्षेत्र मिलेर उदाहरणीय सहयोग गरेको बताए...
नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०७६।१२।१९ गते कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवथापन मापदण्ड, २०७६ साथै कोभिड–१९ का कारण प्रभावित क्षेत्रहरूका लागि राहत सुविधा प्रदान गर्ने कार्ययोजना, २०७६ सबै प्रदेश तथा स्थानीय तहहरूमा तत्कालै लागू हुने गरी कार्यान्वयनमा ल्याएको छ । यो मापदण्ड र कार्ययोजनाका आधारमा राहत वितरणको व्यवस्था मिलाउने भनिएको छ । राहत प्याकेजमा ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नुन, २ लिटर खाने तेल, ४ वटा साबुन, २ किलो चिनीको प्याकेज बनाएर वितरण गर्नुपर्ने उल्लेख छ । राहत वितरणका लागि सम्बन्धित वडा समितिले राहत सामग्री खरिद गरी वितरण गर्ने भनिएको छ । साथै राहत वितरणमा एकद्वार प्रणाली अपनाउने भनिएको छ ।