आर्यनलाई अदालतले दियो राहत

मुम्बई(दैनिक भास्कर)– अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज शिप ड्रग मुद्धामा ठूलो राहत मिलेको छ । अदालतले आर्यनलाई एनसीबीको कार्यालयमा हरेक शुक्रबार जानुपर्ने नियम रद्द गरेको छ । तर उनले सीट दिल्लीले बोलाएको खण्डमा भने उनी उपस्थित हुनुपर्ने अदालतले आदेश दिएको छ । आर्यनले दिएको याचिका निवेदनमा बुधबार दिउँसो बम्बे हाई कोर्टले सुनुवाई गरेको […]

सम्बन्धित सामग्री

सर्वोच्चले दियो प्रधानमन्त्री प्रचण्डलाई राहत, अवहेलना मुद्दामा पाए सफाइ

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले गरेको एक फैसलाले राहत दिएको छ ।

बम्बई हाईकोर्टले दियो सलमानलाई राहत

एजेन्सी, २३ बैशाख । बम्बई हाईकोर्टले बलिउड अभिनेता सलमान खानलाई ठूलो राहत दिएको छ । उच्च अदालतले सन् २०१९ मा पत्रकारमाथि दुर्व्यवहार गरेको अभियोगमा तल्लो अदालतले जारी गरेको आदेशमाथिको अन्तरिम आदेश यही असार १३ गतेसम्म लम्ब्याएको हो । अहिले सलमान सुटिङमा व्यस्त छन् र अदालतमा उपस्थित हुन सक्दैनन् । आफ्नो शारीरिक उपस्थितिबाट बच्न सलमानले उच्च […]

शाहरूख खानलाई अदालतले दियो राहत, उनीविरुद्धको मुद्दा भयो खारेज

बलिउड अभिनेता शाहरूख खानलाई गुजरात उच्च अदालतले राहत दिएको छ। फिल्म ‘रईस’को प्रोमोसनका क्रममा भएको भागदौड मामिलामा गुजरात उच्च अदालतले खानलाई राहत दिएको हो। फिल्म ‘रईस’को प्रोमोसनको क्रममा रेलवे स्टेशनमा भएको घटनासँग जोडिएर खानविरुद्ध मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दालाई अदालतले खारेज गरेको हो। न्यायाधीश निखिल करीलले यो मुद्दामा फैसला सुनाएका…

१५ वर्षपछि अदालतले दियो शिल्पालाई राहत, यस्तो थियो मुद्दा

बलिउड अभिनेत्री शिल्पा शेट्ठीले १५ वर्षपछि चुम्बनको मामलामा राहत पाएकी छन् । शिल्पा सन् २००७ मा एचआईभी एड्सविरुद्ध आयोजना गरिएको एक सचेतनामूलक कार्यक्रममा सार्वजनिक स्थानमा अश्लील हर्कत गरेको आरोपमा मुद्दा खेप्दै आएकी थिल्पालाई मुम्बई अदालतले सफाइ दिएको छ । शिल्पा सन् २००७ मा भारतको राजस्थानमा सहभागी भएको एक कार्यक्रममा सहभागी भएकी थिइन् ।  जहाँ हलिउड रिचर्डस गेरे पनि सहभागी थिए ।  कार्यक्रमको दौरानमा स्टेजमा शिल्पा र रिचर्डसमात्र थिए ।  सोही बीचमा रिचर्डसले अचानक शिल्पालाई अंगालोमा बाँधेर चुम्बन ग...

सर्वोच्चले करदातालाई दियो राहत, निषेधाज्ञामा कर नतिर्नेलाई जरीवाना नलिन आदेश

काठमाडौं। सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा कर नतिरे जरीवाना नलिन सरकारको नाममा आदेश दिएको छ। न्यायधिश मीरा खड्काको एकल इजलासले निषेधाज्ञाको

प्रिया प्रकाशलाई अदालतले दियो ‘न्याय’

साउथ इण्डियनतर्फको मलयालम फिल्म उद्योगकी चर्चित युवा अभिनेत्री प्रिया प्रकाश वारियरलाई सर्वाेच्च अदालतले ‘न्याय’ दिएको छ। उनीविरुद्ध दर्ता भएका एफआईआरमा रोक लगाउँदै अदालतले राहत दिएको हो।

आँखा झिम्क्याउने प्रिया प्रकाश वारियरलाई अदालतले दियो राहत

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank