युएईमा अलपत्र परेका ८० नेपालीलाई एनआरएनएले दियो राहत सामाग्री

दोहा / रोजगारीका लागि यूएई पुगेर अलपत्र परेका ८० जना नेपाली कामदारलाई गैरआबासीय नेपाली संघ (एनआरएनए) यूएईले खाद्यान्न स्वरुप राहत वितरण उपलब्ध गराएको छ । काठमाडौँमा रहेको अञ्जली म्यानपावर मार्फत विगत १५ महिना अगाडि युएईको अबुधाबीमा रहेको एड्भान्स रिक्रुमेन्ट कम्पनीमा पुगेका उनीहरु कोरोना महामारीका कारण कम्पनीले काम दिन नसक्दा अलपत्र अवस्थामा रहेको एनआरएनएले जनाएको छ... The post युएईमा अलपत्र परेका ८० नेपालीलाई एनआरएनएले दियो राहत सामाग्री appeared first on Purbeli News.