काठमाडौंँ । लामो समयदेखि जारी निषेधाज्ञाका कारण निम्न बर्गका मानिसको दैनिक गुजारामा समेत समस्या देखिएको छ । दैनिक गुजारामा समेत समस्य देखिएका काठमाडाैं बसुन्धराका करिब २५ परिवारलाई फिल्म ‘चुरीफुरी’ले खाध्यान्न राहत सहयोग गरेको छ ।फिल्म युनिटले ति परिवारलाई चामल, दाल, नुन, तेल, बिस्कुट लगायतका खाध्यान्न र मास्क समेत बितरण गरेको छ । त्यसको अलवा निर्माण युनिटले एकल महिला, अपाङ्ग तथा मृगौला बिरामीका परिवारलाई समेत राहत बितरण गरेको चलचित्रका निर्देशक ऋषि राज आचार्यले जानकारी दिए ।फिल