काठमाडौं । शनिबार हलमा चलिरहेका नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’को अकुपेन्सी उत्साहजनक देखिएको छ । राजधानीका मल्टिप्लेक्सदेखि केही सिंगल स्क्रिनसम्मको दर्शकीय उपस्थितीले निर्मातालाई राहत दियो । ‘प्रकाश’को देशब्यापी अकुपेन्सी ६० देखि ८५ प्रतिशतसम्म देखियो भने ‘राधा’को अकुपेन्सी ५० देखि ७० प्रतिशतसम्म देखिएको छ । ‘कबड्डी ४ पछि दर्शक हलमा आएको पाइयो’ क्यूएफएक्स सेन्ट्रल सिनेमाका व्यवस्थापक […]