उपत्यकाका सीडीओको निर्णय : जहाँ संक्रमण देखिन्छ त्यहाँ सिल

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने भएको छ । तर तत्काल लकडाउन भने नहुने प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले बताएका छन् । उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति …

सम्बन्धित सामग्री

संक्रमण दर बढेपछि नगरपालिका पुन: सिल

दैनिकजसो गरिएको कोभिड–१९ को परीक्षणका क्रममा संक्रमण दर अधिक देखिन थालेपछि १५ वडा रहेको नगरपालिकालाई भदौ १ गतेदेखि भदौ १० गतेसम्मका लागि सिल गरिएको हो।...

कोरोना संक्रमण बढेपछि झापाका १० स्थानीय तह सिल

१४ साउन, झापा । कोभिड-१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिल गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिल गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् । प्रमुख जिल्ला […]

ओखलढुंगाको मोलुङ गाउँपालिका सिल

ओखलढुंगा : मोलुङ गाउँपालिकाका वडाहरूमा एक साताका लागि सिल गरिएको छ। सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले ६ वटा वडा सिल गर्ने निर्णय  गरेको हो।कोभिड –१९ संक्रमणको दोस्रो लहरको कारण संक्रमण गाउँपालिकामा तीव्र भएसँगै सोमबार राति १२ बजेदेखि ९ गते राति १२ बजेसम्म लागू हुने गरी ६ वटा वडा सिल गरिएको गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए।नागरिकको दैनिक आवश्यकतालाई मध्यनजर गरी दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म आवश्यक स्वास्थ्य सतर्कता अपनाएर दैनिक उपभोग्य खाद्यन्न वितरण गरिने पसलहर

ज्वरो आएका व्यक्तिमा कोरोना देखिएपछि हुम्लाका दुई गाउँपालिका ‘सिल’

हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ। बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ।

कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिका सिल

जनकपुरधाम : सप्तरीको उत्तरपूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै आजदेखि सिल गरिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आज बसेको बैठकले नगरपालिका सिल गर्ने निर्णय गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए। बैठकले कञ्चनरुप नगरपालिकामा जिल्लामै सबैभन्दा संक्रमण दर बढी देखिएकाले सबै वडा…

कोरोना कहरःजुम्लाका तीन गाउँपालिका सिल

दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि जुम्लाका ८ सथानीयतह मध्य तीन गाउँपालिका सिल गरिएको छ । अत्याआबश्यक सेवा बाहेक सबै प्रशासनिक सेवा पूर्ण बन्द हुने गरी जुम्लाका तातोपानी, गुठीचौर र कनकासुन्दरी गाउँपालिका सिल गरिएको हो । जसमा तातोपानी गाउँपालिकाका एकजना वडा सचिवलाई संक्रमण देखिएपछि वैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म सिल गरिएको अध्यक्ष नवराज न्यौपानले […]

दुई जनालाई कोरोना संक्रमण भएपछि वडा नै सिल

एकैसाथ दुई जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई सिल गरिएको छ।...

समुदायमै संक्रमण फैलिएपछि इनरुवाको महेन्द्र चोक सिल

जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमणको रोकथाम र नियन्त्रणको लागि महेन्द्र चोक सिल गरेको जनाएको छ।...

कर्मचारीलाई कोराना देखिएपछि सिजिटन बैककाे हुम्ला शाखा सिल

सिटिजन बैककाे हुम्ला शाखामा कार्यरत दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैक सिल गरिएको छ । सिमकोट शाखामा कार्यरत दुई कर्मचारीलाई कोभिड– १९ संक्रमण देखिएपछि दुई दिनका लागि बैक सिल गरिएको सिटिजन बैक हुम्ला...