कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिका सिल

जनकपुरधाम : सप्तरीको उत्तरपूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै आजदेखि सिल गरिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आज बसेको बैठकले नगरपालिका सिल गर्ने निर्णय गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए। बैठकले कञ्चनरुप नगरपालिकामा जिल्लामै सबैभन्दा संक्रमण दर बढी देखिएकाले सबै वडा…

सम्बन्धित सामग्री

सप्तरीको कञ्चनरुप नगरपालिका सिल गरिने

सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकालाई सिल गरिने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण उक्त नगरपालिकाभित्र तीव्र रुपमा बढदै गएपछि आवतजावत पूर्णरुपमा बन्द रहने गरी सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जनाकारी दिए ।

पैसा तिर्न नसक्दा कांग्रेस नेताले उपचार नपाएको दावी

५ कात्तिक, सप्तरी । कोरोना संक्रमण भएका सप्तरी कञ्चनरुप नगरपालिका– ८ का रामभरोसी प्रसाद गुप्ताको मंगलबार राति विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भयो । परिवारका सदस्यले पर्याप्त रकम तिर्न नसक्दा उपचार नै नभई …

https://www.onlinekhabar.com/2020/05/868029

१४ जेठ, सप्तरी । मंगलबार मृत्यु भएकी सप्तरीकी गर्भवती महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । कञ्चनरुप नगरपालिका- ११ ठेलियाकी २४ वर्षीया गर्भवती महिला निरन्तर ज्वरो आउने, श्वास लिन गाह्रो हुने समस्या देखिएपछि उनलाई घरकै …

https://www.onlinekhabar.com/2020/05/868005

१४ जेठ, सप्तरी । मंगलबार मृत्यु भएकी सप्तरीकी गर्भवती महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । कञ्चनरुप नगरपालिका- ११ ठेलियाकी २४ वर्षीया गर्भवती महिला निरन्तर ज्वरो आउने, श्वास लिन गाह्रो हुने समस्या देखिएपछि उनलाई घरकै …