कर्मचारीलाई कोराना देखिएपछि सिजिटन बैककाे हुम्ला शाखा सिल
सिटिजन बैककाे हुम्ला शाखामा कार्यरत दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैक सिल गरिएको छ ।
सिमकोट शाखामा कार्यरत दुई कर्मचारीलाई कोभिड– १९ संक्रमण देखिएपछि दुई दिनका लागि बैक सिल गरिएको सिटिजन बैक हुम्ला...