दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि जुम्लाका ८ सथानीयतह मध्य तीन गाउँपालिका सिल गरिएको छ । अत्याआबश्यक सेवा बाहेक सबै प्रशासनिक सेवा पूर्ण बन्द हुने गरी जुम्लाका तातोपानी, गुठीचौर र कनकासुन्दरी गाउँपालिका सिल गरिएको हो । जसमा तातोपानी गाउँपालिकाका एकजना वडा सचिवलाई संक्रमण देखिएपछि वैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म सिल गरिएको अध्यक्ष नवराज न्यौपानले […]