एकै गाउँका १९ जनामा काेराेना संक्रमण, गाउँ नै सिल

एउटै गाउँका १९ जनामा कोरोना संक्रमित भेटिएपछि गाउँ नै सिल गरिएको छ।

सम्बन्धित सामग्री

गाउँगाउँमा सुरक्षा गस्ती

चाड पर्वलाई लक्षित गरी रसुवाका गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको छ । तिहार पर्व मान्नका लागि मानिसको चाप गाउँघर केन्द्रित भइसकेका कारण शान्ति सुरक्षालाई मध्यनजर राखी गाउँमा थप सुरक्षा गस्ती परिचालन भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क साथ चाडपर्व मान्न रसुवावासीलाई आग्रह गरेका छन् । कुनै पनि नागरिकलाई सुरक्षा आवश्यक परेमा गस्तीका साथै गाउँ ठाउँमा रहेका प्रहरीचौकीबाट सहयोग लिन स्थानीयवासीका साथै आम

जुम्लाको मौलिकता बचाउन ‘लाम्रा संवाद’ गाउँगाउँका कुडा

जुम्ला : जुम्लामा लाम्रा संवाद-२ सुरु भएको छ। ’धार्मिक ऐतिहासिक पुण्यभूमि प्रचुर सम्भावना गाउँपालिको सान, रमणीय पर्यटकीय स्थलसहित समृद्धि हासिल गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ’लाम्रा संवाद गाउँगाउँका कुडा’को दोस्रो संस्करण १६, १७ र १८ गतेसम्म सञ्चालन गरिएको हो।लाम्रा संवादले कर्णालीको मौलिकता बचाउने मूल उद्देश्य राखेको छ। यो लाम्रा संवाद गाउँका कुडा साहित्य सम्मेलनको ढाँचामा गत वर्षदेखि सुरु भएको  थियो। तर अहिले गाउँका कुडा मात्रै नभएर

भैंसीको मासुले गाउँ नै आतंकित

रूपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै आतंकित भएको छ । नगरको वडा नं। ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टोकेर बिरामी परेको भैंसी काटेर मासु खाँदा गाउँ नै आतंकित भएको हो ।गत असोज १९ गते घटस्थापनाका दिन सैनामैना–८ पीपलडाँडा ठूली ओकाली निवासी एक स्थानीयको घरबाट स्मृतिटोलका केही व्यक्ति मिलेर भैंसी ल्याई काटेर गाउँमा मासु बिक्री गरेका थिए । असोज १९ गतेको घटना भए पनि अहिले मात्र सार्वजनिक भएको हो । सैनामैना–७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन

३५ जना कोरोना संक्रमित देखिएपछि थप सात दिन गाउँ नै सिल

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ को चडेपानी गाउँलाई थप ७ दिनका लागि सिल गरिएको छ। एकै गाउँमा ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकाले आजदेखि आगामी साउन ३ गते सम्म गाउँलाई  सिल गरिएको हो।यसअघि असार २१ गतेदेखि असार २७ गतेसम्म सो गाउँलाई सिल गरिएको थियो। गाउँमा संक्रमित संख्या नघटेकाले विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय भएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तले जानकारी दिए।संक्रमणको रोकथाम र नियन्त्रणका लागि गाउँलाई थप

चडेपानी गाउँ थप सात दिन ‘सिल’

बैतडी, असार २८ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ को चडेपानी गाउँलाई थप सात दिनका लागि सिल गरिएको छ । सोमबारदेखि आगामी साउन ३ गतेसम्मका लागि चडेपानीलाई सिल गरिएको जनाइएको छ । यसअघि असार २१ देखि असार २७ गतेसम्मका लागि सो गाउँलाई सिल गरिएको थियो । गाउँमा संक्रमितको संख्या नघटेकाले विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल […]

साेलुखुम्बुका गाउँमा चहलपहल बढ्याे

सोलुखुम्बु – कोरोना भाइरसको सङ्क्रमणका कारण सहर, बजार छाेड्नेकाे सङ्ख्या बढेसँगै सोलुखुम्बुका गाउँमा चहलपहल बढेको छ । रोजगार र अध्ययनका लागि गाउँ–घर छोडेर सहर, बजार गएकाहरू काेराेना कहरका कारण फेरि गाउँ फर्कन थालेका हुन् ।  यसअघि सुनसान देखिएको सोताङ क्षेत्रका गाउँमा चहलपहल बाक्लो भएको विक्रम दर्नालले बताउनुभयो । तराई तथा सहरी क्षेत्रमा सम्भावनाको खोजी गर्दै बसाइ सरेकाहरू समेत गाउँमा भेटिन थालेका महाकुलुङ गाउँपालिका ५ का वडाध्यक्ष सञ्चराम कुलुङले बताउनुभयो । गाउँभन्दा बाहिर अध्ययन तथा रोजगारका ला...

ओखलढुंगाको मोलुङ गाउँपालिका सिल

ओखलढुंगा : मोलुङ गाउँपालिकाका वडाहरूमा एक साताका लागि सिल गरिएको छ। सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले ६ वटा वडा सिल गर्ने निर्णय  गरेको हो।कोभिड –१९ संक्रमणको दोस्रो लहरको कारण संक्रमण गाउँपालिकामा तीव्र भएसँगै सोमबार राति १२ बजेदेखि ९ गते राति १२ बजेसम्म लागू हुने गरी ६ वटा वडा सिल गरिएको गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए।नागरिकको दैनिक आवश्यकतालाई मध्यनजर गरी दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म आवश्यक स्वास्थ्य सतर्कता अपनाएर दैनिक उपभोग्य खाद्यन्न वितरण गरिने पसलहर

कोरोना कहरःजुम्लाका तीन गाउँपालिका सिल

दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि जुम्लाका ८ सथानीयतह मध्य तीन गाउँपालिका सिल गरिएको छ । अत्याआबश्यक सेवा बाहेक सबै प्रशासनिक सेवा पूर्ण बन्द हुने गरी जुम्लाका तातोपानी, गुठीचौर र कनकासुन्दरी गाउँपालिका सिल गरिएको हो । जसमा तातोपानी गाउँपालिकाका एकजना वडा सचिवलाई संक्रमण देखिएपछि वैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म सिल गरिएको अध्यक्ष नवराज न्यौपानले […]

मास्क र औषधी बोकेर गाउँगाउँमा सशस्त्र प्रहरी

कोरोना माहामारीमा मनाङमा  १४ जना सङ्क्रमित देखिँदै गर्दा जिल्लावासीलाई  आषधि र मास्कसहित नासो गाउँपालिका– ६, ७  तिल्चे गाउँ  ८ ताचै र ४ ओडार गाउँमा पुगेर  सर्वसाधारण औषधि, मास्क र यसको प्रगोग गर्न र गाराउन गाउँगाउँ पुगेका हुन् ।  सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्मका गुल्मपती  डिएसपी होमनाथ पन्थीका साथ ७ जना जवानले गाउँगाउँमा पुगेर कोरोना भाइरससँग कसरी बाँच्ने भन्नेबारे जनाकारी गराउँदै  । तस्वीर रासस

डोटीको तेछडामा महिलाको मृत्युपछि गाउँ सिल

डोटी । जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट काम गरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो ।  वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरित  विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्व तीरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल तथा दक्षिणतीर धौल्याल खोलासम्म सिल गरिएको जनाइएको छ ।यसैगरी उक्त गाउँबाट अर्को गाउँ जान तथा अर्को गाउँबाट