गर्भावस्था आफैँमा एउटा जटिल अनि विशेष अवस्था हो । यस अवस्थामा आमा बन्ने खुसीमात्र जोडिएका हुँदैनन्, गर्भसँग समाजिक, पारिवारिक तथा आत्मीय सम्बन्ध रहेको हुन्छ । गर्भावस्थामा हुने शारीरिक र हर्मोनल परिवर्तनले गर्भवतीहरूमा समस्या र चिन्ताहरू थपिने हुन्छन् । त्यसैले यी परिवर्तनका बारेमा गर्भवती तथा परिवारका सदस्यले राम्ररी बुझे तनाव आफैँ कम हुने हुन्छ । त्यसैले […]