गर्भ रहने कुरा कसैलाई तनाव हुन्छ भने कसैका लागि खुसीको विषय पनि । कति दम्पती हुन्छन्, जसले सन्तानको योजना बनाइरहेका हुन्छन् । जब गर्भ रहन्छ, उनीहरुमा खुसी छाउँछ । तर सन्तानको योजना बनाएर पनि गर्भ नरहने स्थिति आफैंमा तनावपूर्ण हुन्छ । त्यसैगरी कतिपयमा अनिच्छित गर्भ रहन पुग्छ । असावधानीवश हुने कतिपय शारीरिक सम्बन्धबाट गर्भ रहन्छ, जो […]