९ प्रतिशत गर्भ आफैं खेर जान्छ

९ असार, काठमाडौं । नेपालमा ९ प्रतिशत गर्भ आफैं खेर जाने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्षका महिलाको ९ प्रतिशत गर्भ आफैं खेर जाने देखिएको हो । ८० प्रतिशत शिशु जीवित जन्मिएका र २० प्रतिशतको गर्भ खेर जाने गरेको सर्वेक्षणले देखाएको छ । गर्भ […]

सम्बन्धित सामग्री

बच्चा चोरी गर्ने महिलाको बयान : गर्भ खेर गएपछि म डिप्रेशनमा गएँ

काठमाडौँ : थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेकी मानकुमारी सिंहले आफू डिप्रेशनको शिकार भएको बयान दिएकी छन्।दैलेखको नौमूले घर भएकी २४ वर्षीया मानकुमारीले फागुन ११ गते काभ्रेकी सविना श्रेष्ठकी २६ दिने छोरीलाई चोरेकी थिइन्। चोरी गरेकै दिन पक्राउ परेकी उनले प्रहरीका अनुसन्धान अधिकृतसमक्ष आफ्नो पटक पटक भएको गर्भपतनका कारण डिप्रेशनको शिकार बनेको बताएकी हुन्।उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर भएको छ। आफू डिप्रेशनक

किन हुन्छ बारम्बार गर्भपतन ?

पहिला त बारम्बार गर्भपतन केलाई भन्ने त्यो बुझ्न जरुरी छ । पाठेघरमा भ्रूण बसेको २२ हप्ताभित्रै गर्भ खेर गएमा त्यसलाई गर्भपतन भनेर बुझिन्छ । कुनै पनि महिलाको दुई वा सोभन्दा बढी प्राकृतिक रुपमै गर्भ खेर गएको अवस्थालाई बारम्बार गर्भपतन भएको बुझ्न सकिन्छ । बारम्बार गर्भपतन धेरैजसो पहिलो र दोस्रो त्रैमासिकमा हुन्छ । गर्भावस्थालाई तीन चरणमा […]

गर्भ किन खेर जान्छ ?

पछिल्लो समय गर्भ खेर जाने समस्याले धेरै दम्पत्तिलाई सताउन थालेको देखिन्छ। तर, यो समस्या नयाँ होइन। अहिले मानिसहरू यो समस्याबारे खुलेर कुरा गर्न तथा अस्पताल जान थालेर समस्या बढेको बढेको जस्तो देखिन्छ। सामान्यतया गर्भ रहेको २० हप्ताअघिको अवस्थामा गर्भ खेर जानसक्छ। गर्भ रहेको पहिलो तीन महिनामा विभिन्न कारणले गर्भ खेर जाने सम्भावना बढी हुन्छ। गर्भधारणको […]

धेरै पटक गर्भ खेर जाने समस्या

पच्चीस वर्षीया शर्मिला तीनपटक गर्भ खेर गइसकेको गुनासो लिएर अस्पताल आइन् । उनका ती सबै गर्भहरु शुरुवाती तीन महिनाको अवधिमै तुहिएका रहेछन् । त्यसरी पटक–पटक गर्भ खेर जानुको कारण भने यकिनका साथ पत्ता लाग्न सकेको रहेनछ । यस पटकचाहिँ गर्भधारण गर्नुअगावै उनी सल्लाहका लागि आएकी थिइन् । उनलाई फोलिक एसिड भनिने एक किसिमको भिटामिन दिई […]

महिलामा गर्भ खेर जाने समस्या र जोखिम

काठमाडौं – पटक–पटक गर्भ खेर जाने समस्याबाट हैरान धरानका एक दम्पत्ति उपचारका लागि काठमाडौंका धेरै अस्पताल धाए । तर, पैसा र समयको खर्च मात्रै हातमा लाग्यो, समस्या समाधान भएन । धरान फर्किन भन्दा अगाडी उनीहरु त्रिवि शिक्षण अस्पताल पुगे । स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. सुनिता बज्राचर्यासँग भेटेर परीक्षण गर्दा श्रीमानको क्रोमोजोममा समस्या देखियो। […]

‘तीन महिनासम्म गर्भ खेर जाने जोखिम धेरै हुन्छ’

सामान्यतया गर्भ रहेको २० हप्ताअघिको अवस्थामा गर्भ खेर जानसक्छ। गर्भ रहेको पहिलो तीन महिनामा विभिन्न कारणले गर्भ खेर जाने सम्भावना बढी हुन्छ।  गर्भधारणको पहिलो २० दिनमा महिलाले आफू गर्भवती भएको थाहा नै नपाउने सम्भावना पनि उत्तिकै रहन्छ। पछिल्लो समय नेपालमा यो समस्या धेरै बढेको तथ्याङक पनि सार्वजनिक भइरहेका छन्। अस्पतालमा बच्चा खेर जाने समस्या लिएर […]

गर्भ खेर जाँदा अमेरिकी महिला जेल जानुपर्छ !

गर्भ खेर जाँदा हत्याको आरोपमा अमेरिकी महिलाहरू जेल पुग्ने गरेका छन् । गर्भ खेर गएकी ओक्लाहामाकी एक आदिवासी अमेरिकी महिलालाई मानवहत्याको आरोप लागेको थियो । उनलाई सो आरोप लाग्दा कैयौँ मानिसहरूमा आक्रोश पैदा भयो । तर अमेरिकामा यस्तो त्यस्तो अभियोग खेप्ने उनी मात्र एक्ली महिला भने होइनन्। सन् २०२० को ज्यानुअरीमा उनले अस्पतालमा आफ्नो बच्चा […]

गर्भ किन खेर जान्छ ? यस्ता छन् बच्ने उपायहरु

सामान्यतया गर्भ खेर जाने समस्याबाट आम महिलाहरु पीडित हुने गरेका छन् । नेपालमा पछिल्लो समय गर्भ तुहिने समस्या आम समस्या जस्तै बनेको छ । गर्भ खेर जानु एक जटिल समस्या हो ।

किन बारम्बार खेर जान्छ गर्भ ?

क्लिनिक रिपोर्टअनुसार करिब १५ प्रतिशत गर्भावस्था विभिन्न कारणले खेर जाने गर्छ । दुर्घटनावश वा अन्य स्वास्थ्य समस्याका कारण गर्भ खेर जानु मातृस्वास्थ्यमा एक गम्भीर समस्या मानिन्छ । दुर्घटनावश हुने यस्ता समस्यालाई मेडिकल...

ललितपुरमा देवरको कुटाइबाट आठ महिनाको गर्भ खेर

ललितपुर : देवरको कुटाइबाट एक महिलाको आठ महिनाको गर्भ खेर भएको छ । ललितपुर लप्सीगौराका सन्तोष थापामगरको कुटपिटका कारण उनकी भाउजू पवित्रा थापामगरको गर्भ खेर गएको हो । प्रहरीले भाउजूमाथि कुटपिट गर्ने थापामगरलाई ...