२ वैशाख, वीरगञ्ज । नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीमाथि पार्टीको जिल्ला कमिटीले गरेको कारबाही तत्काल लागू नहुने भएको छ। जिल्ला पार्टी कार्यालय तोडफोड गरेको आरोप लगाउँदै ३० चैतमा माओवादीको पर्सा जिल्ला समितिले अन्सारीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो। तर माओवादी केन्द्र मधेश प्रदेश समितिका इन्चार्ज गणेश साहले जिल्ला समितिको निर्णयको प्रक्रिया […]
सत्तारुढ नेपाली काँग्रेस आसन्न स्थानीय निर्वाचनमा आवश्यकता अनुसार तालमेल 'गर्न सक्ने' निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा चार दिन भएको सघन छलफलपछि काँग्रेसले स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय लिएको हो । तर काँग्रेसले एक्लै पनि आसन्न स्थानीय निर्वाचनमा बहुसङ्ख्यक स्थानीय तहमा विजयी हुने बलियो आधार र अवस्था बनेको निष्कर्ष निकालेको छ ।उक्त अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था तथा आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने काँग्
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसिसीको विषयलाई राष्ट्रिय सहमती गराएर निर्णयको विन्दुमा पुग्नुपर्ने बताएका छन्। आइतबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ को पार्टी कार्यालय उद्घाटन गर्दै गुरुङले एमसिसीको विषयलाई...
काठमाडौं, १५ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा चलिरहेको दोस्रो अध्यक्षको प्रस्ताव नमान्ने संकेत गरेका छन् । उनले पार्टी विधान र नियमावली विपरित हुन नहुने स्पष्ट पारेका छन् । आज पार्टी कार्यालय थापाथलीमा पत्रकारहरुको प्रश्नमा उनले जुनसुकै निर्णय विधान, नियमावली र संस्थागत निर्णयको अनुकूल हुनुपर्ने बताए । पोखरेलले दोस्रो अध्यक्षको प्रस्तावबारे सोधिएको प्रश्नमा […]
काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयको विरोध गरेको छ। शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले ओलीको कदमको आलोचना गरेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त नगरी राजनीतिक दुराशयका आधारमा संसद विघटनको निर्णयलाई…
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमवार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकताबद्ध गर्दै अघि बढाउने प्रतिबद्धता जनाए पनि आ–आफ्ना अडानमा रहेपछि निष्कर्ष ननिस्किएको हो । गएको फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा पूर्ववत् रूपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयको प्रभाव शून्...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही समयअघि राप्रपा त्यागेर एमाले प्रवेश गरेकी गायिका कोमल वलीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णयको बचाउ गरेका छन्। पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले कोमललाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयको विरोध गर्नु द्वैध चरित्र भएको बताए। ‘एकातिर एमालेले नयाँलाई अवसर दिन्न भन्ने अनि नयाँलाई बनायो पूराना…