ओली आत्मसमर्पणवादी भएको माओवादीको आरोप, कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयको विरोध गरेको छ। शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले ओलीको कदमको आलोचना गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त नगरी राजनीतिक दुराशयका आधारमा संसद विघटनको निर्णयलाई…

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय कमिटीको बैठक सुरू

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरू भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनाक बैठक सुरु भएको हो । गत बुधबारदेखि जारी बैठकमा पार्टी अध्यक्ष एवं पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि बुधबार र बिहीबार गरी झन्डै चार दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् । बाँकीले आफ्नो भनाइ राख्ने […]

राष्ट्रिय राजनीति माओवादीकै एजेन्डामा चलेको प्रचण्डको दाबी

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीति माओवादी केन्द्रले स्थापित गरेको एजेन्डामा चलिरहेको बताएका छन् । माओवादी केन्द्रको प्रदेश समितिले मंगलबार धनगढीमा आयोजना गरेको प्रदेशस्तर राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले देशका सबै दलहरुले माओवादीले विगतदेखि स्थापित गर्दै ल्याएको एजेन्डामा राजनीति गरिरहेको बताएका हुन् ।उनले देशको राष्ट्रिय राजनीति माओवादीको एजेन्डाकै […]

हेमराज शर्मा : घोराहीमा माओवादीको इतिहास लेखाउने अवसर

२७ वैशाख, दाङ । नेपालको सबभन्दा ठूलो उपमहानगर घोराहीमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हेमराज शर्मा मेयरका उम्मेदवार बनेका छन् । २०४७ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका घोराही-१५ का शर्मा २०५३ मा युद्धरत माओवादीका पूर्णकालीन सदस्य भएका थिए । उनी पार्टीभित्र ‘डायमण्ड’ उपनामले चिनिन्छन् । शालीन स्वभावका शर्मा पार्टीभित्र समस्या समाधान र […]

देशलाई कता लैजाने माओवादीको हातमा छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताएका छन् । देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको उनको भनाइ छ । सुर्खेत विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने […]

सुरु भयो माओवादीको केन्द्रीय समितिको बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक राष्ट्रिय सभागृहमा केहीबेर अघि सुरु भएको हो । बैठकको पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने छन् । तीन दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, […]

माओवादीको केन्द्रीय समिति बैठक फागुन ८ गते बस्ने

३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले यही फागुन ८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीति, स्थानीय चुनावको तयारी र पार्टी पदाधिकारीलाई पूर्णता दिन माओवादीले फागुन ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिव श्रीराम ढकालले जानकारी दिए । बैठक अनुपम फुडल्याण्डमा बस्ने तय भएको छ । बैठक फागुन […]

माओवादीको आगामी यात्राबारे सम्पादकहरूसँग प्रचण्डले सुनाएको भेडा र सिंहको किस्सा

आइतबारदेखि शुरु हुने राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरुसँग भेटवार्ता गरेका थिए, केही सन्देशसहित । दोस्रो तहका नेताहरुलाई राखेर प्रचण्डले माओवादीको विगत, अहिलेको राष्ट्रिय राजनीति र भावी योजना समेत सुनाउन भ्याए । माओवादीमा आन्तरिक लोकतन्त्र कमजोर भएको, नेतृत्व चयनमा लोकतान्त्रिक अभ्यास हुन नसकेको भनेर भइरहेका टिकाटिप्पणीप्रति खण्डन गर्दै प्रचण्डले आफूहरुको राष्ट्रिय सम्मेलन एमाले र कांग्रेसको भन्दा उन्नत भएको दावी गर्न पछि परेनन् । &...

‘हामी अलि फरकै चिज हौं, अब भेडा नहुने विचार छ !’

वैकल्पिक राजनीति सस्तो र कमजोर छैनः मिलन पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले वैकल्पिक राजनीति सस्तो र कमजोर नभएको बताएका छन् । राजनीतिक भेटघाटलाई गलत ढंगले प्रचार गरिएको भन्दै उनले विवेकशील आन्दोलनलाई सिध्याउने प्रयास भइरहेको भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन् । उनले आफूलगायत एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको भनेर गलत हल्ला फैलाइएको गुनासो समेत गरेका छन् । 'म/हामी नियमित रूपमा नेताहरूलाई भेटिरहेका हुन्छौँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अघिल्लो हप्ता हामीले काँग्रेसको, माओवादीको र नेकपा एसका शीर्ष नेताहरूलाई भे...