एमसिसीको विषयमा राष्ट्रिय सहमती गराऔं : उपसभापती गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसिसीको विषयलाई राष्ट्रिय सहमती गराएर निर्णयको विन्दुमा पुग्नुपर्ने बताएका छन्। आइतबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ को पार्टी कार्यालय उद्घाटन गर्दै गुरुङले एमसिसीको विषयलाई...
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आठ राजनीतिक दलहरुबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमती राष्ट्रिय सहमती भएको बताएका छन्।
अर्घाखाँची । गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादीले गठबन्धनको सहमती विपरीत उम्मेद्वारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाले जिल्ला प्रवक्ता पशुपति ढकाललाई पदबाट राजीनामा दिन लगाई स्वतन्त्र रुपमा संघमा उम्मेदवार दर्ता गराएको छ । यता लुम्बिनी प्रदेश प्रदेशसभा ‘क’ मा सागर केसी र प्रदेशसभा ‘ख’ मा जिवलाल पौडेलको उम्मेदवारी दर्ता गरिएको राष्ट्रिय जनमोर्चाका […]
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले गठबन्धनको सहमती विपरीत उम्मेद्वारी दर्ता गराएको छ। संघ र प्रदेशमा कुनै सिट नपाएको जनमोर्चाले केन्द्रिय सहमती विपरित मनोनयन दर्ता गराएको हो।...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमती गरेर पारित गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भिर प्रश्नहरु रहेको भन्दै राष्ट्रिय सहमती हुनु अत्यावश्यक रहेको बताउनुभयो । उहाँले ऐन बनाउँदा कुनै कमजोरी हुनु नहुने पनि […]
काठमाडौं । प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफल नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसी सम्झौतालाई नेपालको सार्वभौम अधिकार खण्डित नहुनेगरी तथा नेपालको संविधान, कानून र कुनैपनि निकाय खण्डित नहुने गरी विशुद्ध आर्थिक परियोजनाको रुपमा मात्रै अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले यो विषय राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय भएकाले सदनमा आपसी सहमती गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो […]
सोमवार अन्तर्राष्ट्रिय मातृभाषा – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस – २०७८ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय सहमती आवश्यक रहेको धारणा राखेका हुन्।...
अर्थमन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमती खोज्ने प्रयास गरिरहेको बताएका छन् । बिहीवार अर्थमन्त्रालयमा आयोजित चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले...
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नभइ अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि नबढाउने बताएको छ । सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने कुरा मंगलबारको स्थायी समिति बैठकमा भएको जानकारी दिए । उनले भने, ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमती कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडी नबढाउने भन्ने कुरा भा’छ । एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन्