काठमाडौँ- भारतको सर्वोच्च अदालतले सोमबार एक हजार र पाँच सय दरका नोटमाथि सरकारले लगाएको प्रतिबन्धलाई सदर गरेको छ । पाँच सदस्यीय इजलासका चार जना न्यायाधीशहरूले केन्द्र सरकारले सन् २०१६ मा उक्त दरका नोट खारेज गर्ने निर्णयको पक्षमा फैसला गरेका हुन् । इजलासकी सदस्य न्यायाधीश बीवी नागरथनाले भने असहमति जनाएकी थिइन् । सरकारको उक्त निर्णय आर्थिक […]
काठमाडौं : सर्वोच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने निर्णयको सक्कल फाइल मागेको छ।केसीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटमा आज प्रारम्भिक सुनुवाई गरी न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले नियुक्त गर्ने निर्णयको सक्कल फाइल मागेको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले थाहा खबरलाई जानकारी दिए।उनका अनुसार सक्कल फाइलसहित छलफलका लागि दुवै पक्षलाई भदौ २ गते अदालतमा उपस्थित हुन भनिएको छ।सरकारले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने निर्णय साउन ९ गते गरेको थ
२२ साउन, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका विशेषज्ञ चिकित्सकहरूको उमेर हद बढाउने निर्णयको नेकपा एमालेले विरोध गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले उक्त निर्णयको विरोध गरेका हुन् । संचालक समितिले ६० बाट बढाएर उमेर हद ६३ वर्ष बनाएको छ । यसबारे भट्टराईले सरकारले चाह्यो भने […]
नेकपा एमाले प्रदेश नम्बर १ ले मन्त्रालय फुटाउने प्रदेश १ सरकारको निर्णयको विरोध गरेको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले मन्त्रालय फुटाएर १२ वटा बनाउने भनि मन्त्रिपरिषद्बाट गरेको निर्णयको विरोध गरेका हुन् ।
‘मन्त्रालयलाई फुटाएर १२ वटा मन्त्रालय खडा गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्न नेकपा(एमाले) वर्तमान गठबन्धन सरकार र त्यसमा सम्लग्न दलहरुलाई सम्झाउन चाहन्छ ।’, विज्ञप्तिमा भनिएको छ । प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरि अनौचित्यपूर्ण तवरले गरिएको मन्त्र...
सरकारले मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन प्रसारण नगर्न भनेपछि विभिन्न पाँच वटा सरोकारवला संघसंस्थाले विरोध गरेका छन् । नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, मिडिया अलाइन्स नेपाल, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र अखिल नेपाल फुुटवल संघले बोर्डको निर्णयको विरोध गर्दै संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् । उनीहरुले सरकारको उक्त भनाइमा आपत्ति जनाउँदै गम्भीर […]
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेको महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभएको छ ।
चितवनमा सुरु भएकाे एमालेको दशौँ महाधिवेशनकाे उद्घाटन समाराेहमा शुभकामना दिँदै अध्यक्ष थापाले ओली राष्ट्रवादी सोच भएको नेता भन्दै अब पनि साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभयो । उहाँले नाकाबन्दीलाई स्मरण गर्दै तत्कालीन प्रधानमन्त्री ओलीको मार्गदर्शनमा रहेर नाकाबन्दीविरुद्ध लडेको बताउनुभयो ।
ओली नेतृत्वको पछिल्लो सरकारले जनभावनाअनुसार काम गर्न नसकेको राप्रपा अध्यक्ष थापाको टिप्पणी...
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)ले भारतमा बिजुली बेच्ने निर्णयको स्वागत गरेको छ । नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने सम्झौता भएपछि इपानले उक्त निर्णयको स्वागत गरेको हो ।बिजुली बेच्ने नेपालको लामो समयदेखिको प्रस्ताव भारतले स्वीकृत गर्दा उत्पादित बिजुली अन्तर्राष्ट्रिय बजारमा बेच्ने बाटो खुलेको इपानले बताएको छ । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आजसम्म नेपालले मात्रै बिजुली किन्दै आएकोमा अब भारतले किन्ने बताए । भारतमा बिजुली बेच्ने क्रमलाई सरकारले फराकिलो बनाउँदै लैजानुपर्
वर्तमान सरकारले क्यान्सर, मिर्गौला र गम्भीर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार दिने निर्णयको पूर्व स्वास्थ्य मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले स्वागत गरेका छन् । उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेकोमा आफू अत्यन्तै हर्षित भएको बताएका हुन् ।विज्ञप्तिमा पूर्व मन्त्री बोहराले भनेका छन्, वर्तमान सरकारसँग सो जनमुखी निर्णयको बारेमा निरन्तर परामर्शपश्चात् सरकारले क्यान्सर, मिर्गौला रोग र गम्भीर मेरुदण्ड प
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी निर्णयको खिल्ली उडाएको छ। नेपाल सरकारले सोमबार कोभिड–१९ महामारीको दोस्रो लहरलाई मध्यनजर गर्दै दर्शकसहितको खेलकुद बन्द गर्ने निर्णय गरेको थियो। तर क्यानले आजोजना गरेको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा त्यसको कुनै पालना भएको छैन। मलेसिया र नेपालबीचको खेलका लागि कीर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकलाई कुनै बन्देज छैन। हजारौंको संख्यामा दर्शकको उपस्थिति छ।