काठमाडौं, १५ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा चलिरहेको दोस्रो अध्यक्षको प्रस्ताव नमान्ने संकेत गरेका छन् । उनले पार्टी विधान र नियमावली विपरित हुन नहुने स्पष्ट पारेका छन् । आज पार्टी कार्यालय थापाथलीमा पत्रकारहरुको प्रश्नमा उनले जुनसुकै निर्णय विधान, नियमावली र संस्थागत निर्णयको अनुकूल हुनुपर्ने बताए । पोखरेलले दोस्रो अध्यक्षको प्रस्तावबारे सोधिएको प्रश्नमा […]