नोबेलमा मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

 विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको छ ।  मृगौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि नोबेलले अनुमति माग गर्दै २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । सो विषयमा जाँचबुझपछि साउन १ गतेको निर्णय बमोजिम मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि नोबेललाई अनुमति प्रदान गरिएको अङ्ग प्...

सम्बन्धित सामग्री

केएमसीमा कम खर्चमा गुणस्तरीय मृगौला प्रत्यारोपण सेवा [भिडियो]

काठमाडौँ मेडिकल कलेज केएमसीले कम खर्चमा गुणस्तरीय मृगौला प्रत्यारोपण सेवा शुरु गरेको छ ।

कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने

कर्णाली प्रादेशिक अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यही हप्ताबाट सुरू गर्ने भएको जानकारी गराएको छ । यसअघि माघ महिनादेखि मिर्गौला प्रत्यारोपणका लागि सम्झौता भएको र त्यसैअनुसार सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्रा. डा. डम्बर खड्काले जानकारी दिए । निर्देशक डा. खड्काले आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथ […]

नर्भिक हस्पिटलद्वारा मृगौला प्रत्यारोपण सेवा सुरु, २ जनाको सल्यक्रिया सफल

नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । अन्तराष्ट्रिय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो । यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ । मृगौला फेल भइ उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला सफलतापूर्वक प्रत्यारोपण […]

नर्भिक हस्पिटलमा पनि मृगौला प्रत्यारोपण हुने, कति लाग्छ खर्च?

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरू गरेको छ। यसअघि अस्पतालले जेनेटिक ल्याब सहितको आइभीएफ सेन्टर र कस्मेटिक एण्ड डर्मेटोलोजी सेन्टर संचालनमा ल्याएको थियो। हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले तीन महिना अगाडि सरकारबाट स्वीकृति लिएर मृगौला प्रत्यारोपण सेवा सुरु गरेको जानकारी दिए। हस्पिटलले दुई विरामीको मृगौला प्रत्यारोपण गरिसकेको उनले जानकारी…

नर्भिकमा मृगौला प्रत्यारोपण सेवा सुरु

काठमाडौँ। नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ। सोमबार हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले विज्ञप्ति जारी गरी हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको जानकारी दिएका हुन्। अहिलेसम्म दुई जनाको मृगौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।

नर्भिक अस्पातलद्वारा मृगौला प्रत्यारोपण सेवा सुरु (भिडिओ)

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो सेवा सुरु भएको जानकारी गराएको हो । नर्भिकले हालसम्म २ व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ । अस्पतालले मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला र […]

हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण हुने

हेटौंडा : हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन हुने भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले आर्थिक वर्ष २०७८\७९ मा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालबीच सम्झौता भएको छ। अस्पतालमा सेवा विस्तार गर्ने अभियान अनुसार बागमती प्रदेश सरकारको सहयोगमा मृगौला अंग प्रत्यारोपण गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको

कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुँदै

कर्णाली प्रदेश अस्पताल सुर्खेतले निकट भविष्यमै मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । भौतिक संरचना र उपकरणको व्यवस्थापन भइसकेकाले स्वास्थ्य सेवा विभागबाट अनुमति पाएलगत्तै सेवा सुरु गर्ने अस्पतालले जनाएको छ ।सातै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने सरकारको नीतिबमोजिम कर्णाली प्रदेश अस्पताल सुर्खेत र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच भएको सम्झौता अनुरुप प्रत्यारोपण […]

सुर्खेतमा मृगौला प्रत्यारोपण सुरु हुँदै

अब सुर्खेतमै मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो । स्वास्थ्य सेवा विभागबाट अनुमति पाएलगत्तै सेवा सुरु गर्ने अस्पतालले जनाएको छ ।

प्रदेश १ मा पहिलो पटक मृगौला प्रत्यारोपण सेवा शुरू गर्दै नोबेल अस्पताल

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा शुरू गरिने भएको छ । प्रदेश नं १ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो ।