काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरू गरेको छ। यसअघि अस्पतालले जेनेटिक ल्याब सहितको आइभीएफ सेन्टर र कस्मेटिक एण्ड डर्मेटोलोजी सेन्टर संचालनमा ल्याएको थियो।
हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले तीन महिना अगाडि सरकारबाट स्वीकृति लिएर मृगौला प्रत्यारोपण सेवा सुरु गरेको जानकारी दिए। हस्पिटलले दुई विरामीको मृगौला प्रत्यारोपण गरिसकेको उनले जानकारी…