प्रदेश १ मा पहिलो पटक मृगौला प्रत्यारोपण सेवा शुरू गर्दै नोबेल अस्पताल

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा शुरू गरिने भएको छ । प्रदेश नं १ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो ।