काठमाडौँ। नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ। सोमबार हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले विज्ञप्ति जारी गरी हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको जानकारी दिएका हुन्।
अहिलेसम्म दुई जनाको मृगौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।