कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने

कर्णाली प्रादेशिक अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यही हप्ताबाट सुरू गर्ने भएको जानकारी गराएको छ । यसअघि माघ महिनादेखि मिर्गौला प्रत्यारोपणका लागि सम्झौता भएको र त्यसैअनुसार सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्रा. डा. डम्बर खड्काले जानकारी दिए । निर्देशक डा. खड्काले आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथ […]

सम्बन्धित सामग्री

कर्णालीको सुखद सन्देश

कर्णाली प्रदेश अस्पतालले यतिखेर काठमाडौँमा गरिने मिर्गौला प्रत्यारोपण गर्छ।अप्थाल्मोलोजी, न्युरो सर्जरी र स्पाइनल सर्जरी सेवा उपलब्ध गराउँछ। अक्सिजन प्लान्टसँगै पाइप लाइन जडान पनि गर्छ।...

अब कर्णालीमै मिर्गौला प्रत्यारोपण

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा शनिबारबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । अस्पतालले जनशक्ति, भौतिक संरचना र आवश्यक उपकरणको व्यवस्था गरेसँगै मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न लागेको हो ।

कर्णाली प्रदेश अस्पतालः पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै

कर्णाली प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको छ । आफ्नो स्थापनाको ६० वर्षपछि इतिहासमा पहिलोपटक प्रदेश अस्पतालले आउँदो शनिबार मानव अङ्ग प्रत्यारोपणको कार्य प्रारम्भ गर्नेछ ।

कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुँदै

कर्णाली प्रदेश अस्पताल सुर्खेतले निकट भविष्यमै मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । भौतिक संरचना र उपकरणको व्यवस्थापन भइसकेकाले स्वास्थ्य सेवा विभागबाट अनुमति पाएलगत्तै सेवा सुरु गर्ने अस्पतालले जनाएको छ ।सातै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने सरकारको नीतिबमोजिम कर्णाली प्रदेश अस्पताल सुर्खेत र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच भएको सम्झौता अनुरुप प्रत्यारोपण […]

मिर्गौला प्रत्यारोपणका लागि अनुमति कुर्दै कर्णाली प्रदेश अस्पताल

सुर्खेत – स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गत चैत ११ गते सम्झौता भइसकेको छ । प्रदेश अस्पतालले ०७४ देखि डाइलाइसिस सेवा दिँदै आएको छ । मिर्गौला प्रत्यारोपण सेवाका लागि भौतिक […]

मिर्गौला प्रत्यारोपणका लागि अनुमति कुर्दै प्रदेश अस्पताल

स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गत चैत ११ गते सम्झौता भइसकेको छ । प्रदेश अस्पतालले ०७४ देखि डाइलाइसिस सेवा दिँदै आएको छ ।मिर्गौला प्रत्यारोपण सेवाका लागि भौतिक संरचना र उपकरणको व्यवस्थापन गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए । प्रदेश अस्पतालले ६ जना चिकित्सकलाई

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने

सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएकाे छ। अस्पतालका निर्देशक डा. डम्वर खड्काका अनुसार कर्णाली प्रदेश अस्पतालमा आउने विरामीहरु थप उपचारका लागि बाहिर जानु नपर्ने भएकाे छ। ‘अधिकांश सेवाहरु हामीले यहीँबाट दिइरहेका छौँ, साउनबाट मिर्गौला प्रत्यारोपण सेवा पनि सुरु हुँदैछ,’ उनले भने, ‘कर्णालीको मात्रै नभएर देशकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक अस्पताल बनाउँछौँ।’अस्पतालले भर्खरै ब्लड बैंक सञ्चालनमा ल्याएकाे छ। राष्ट्र

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै

कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ।  यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो।

कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुँदै

सुर्खेत : कर्णाली प्रदेशमा मिर्गोला प्रत्यारोपण सेवा सुरू गरिने भएको छ। यससम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो।सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक प्राडा डम्बर खड्काले हस्ताक्षर गरेका छन्। प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा खड्काले चालु आर्थिक वर्षभित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्

कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै

कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ ।  यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक  डा .डम्बर खड्काले हस्ताक्षर गरेका छन् । प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा खड्काले चालु आर्थिक वर्षभित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला