कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुँदै

कर्णाली प्रदेश अस्पताल सुर्खेतले निकट भविष्यमै मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । भौतिक संरचना र उपकरणको व्यवस्थापन भइसकेकाले स्वास्थ्य सेवा विभागबाट अनुमति पाएलगत्तै सेवा सुरु गर्ने अस्पतालले जनाएको छ ।सातै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने सरकारको नीतिबमोजिम कर्णाली प्रदेश अस्पताल सुर्खेत र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच भएको सम्झौता अनुरुप प्रत्यारोपण […]

सम्बन्धित सामग्री

सुर्खेतमा मृगौला प्रत्यारोपण सुरु हुँदै

अब सुर्खेतमै मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो । स्वास्थ्य सेवा विभागबाट अनुमति पाएलगत्तै सेवा सुरु गर्ने अस्पतालले जनाएको छ ।