ब्रेक फेल हुँदा जन्ती बस दुर्घटना, ३ को मृत्यु, ४९ घाइते

मकवानपुरको पूर्वी क्षेत्र मकवानपुरगढीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका

सम्बन्धित सामग्री

धनुषामा जन्ती सवार बस दुर्घटना हुँदा १५ जना घाइते

१७ असार, जनकपुरधाम । धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ …

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, तीन जनाको मृत्यु, ५२ जना घाइते

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको पिस्कर धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अरु ५२ जना जन्ती घाइते भएका छन् ।  दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको वा ४ ख ५६१६ नम्वरको बस त्रिपुरा सुन्दरी गाउँपालिका ५ धारावतीमा शुक्रबार बिहान ७ बजेतिर दुर्घटनामा परे...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

७ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ …

जन्ती लिएर जाँदै गरेको बस दुर्घटना, १९ जना घाइते

चितवन– चितवनको रत्ननगरमा दुलही लिएर जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । रत्ननगरको निपनीको हरिहर मन्दिरबाट जन्ती लिएर बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस टाँडीको लोरीघोलमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी चालकसहित १९ जना घाइते भएका हुन् । उक्त बसमा ३० जना सवार रहेको […]

चितवनमा जन्ती बस दुर्घटना हुँदा १२ जना घाइते

चितवन । चितवनको रत्ननगरमा बुधबार दिउँसो जन्ती बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नम्बरको जन्ती बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ […]

जन्ती बस दुर्घटना भएपछि…

काभ्रे, १० माघ । बिर्ता देउरालीबाट जन्ती लिएर गएको बस कोशी पारी दुर्घटनामा परेको छ । आज दिउँसो भएको घटनामा ५ जना घाइते भएका छन् । बस भीरबाट केही तल खसेको थियो । कोशी पारी राजेन्द्र पन्त सञ्चालक रहेको क्रसरमाथिको मोडमा बस पल्टिएको थियो । घटनामा घाइतेहरुको उपचार भएको जनाइएको छ ।

जन्ती बस दुर्घटना : घाइते एक जनाकाे मृत्यु

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका- १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको बाटोमै मृत्यु भएको हो । मुसीकोट- २ को बरेली बजार नजिकै सोमबार साँझ भएको जन्ती बस दुर्घटनामा घाइते भएकामध्ये २१ जनाको जिल्ला

जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु

जाजरकोट– रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका- १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको […]

बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जना घाइते

मानमत–कलैया–मटिअर्वा सडकखण्डको डाकाहामा सोमबार जन्ती बस पल्टिँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा बालबालिकासमेत छन् ।

जन्ती बस दुर्घटना एकको मृत्यु, ४० घाइते

पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।