सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, तीन जनाको मृत्यु, ५२ जना घाइते

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको पिस्कर धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अरु ५२ जना जन्ती घाइते भएका छन् ।  दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको वा ४ ख ५६१६ नम्वरको बस त्रिपुरा सुन्दरी गाउँपालिका ५ धारावतीमा शुक्रबार बिहान ७ बजेतिर दुर्घटनामा परे...

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना : तीन जनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा […]

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

७ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ …

सडकको अवस्था र बढ्दो सवारी दुर्घटनाले निम्त्याएको त्रास

गत असोज २४ गते सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको भोटसिपामा बस दुर्घटना हुँदा १२ जना यात्रीको निधन भयो । ८० जनाभन्दा बढी घाइते भए । कात्तिक १५ गते पनि सिन्धुपाल्चोकबाट काठमाडौंका लागि छुटेको बस जर्सिङपौवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो । कात्तिक १७ गते सिन्धुपाल्चोककै सुकुटेमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भयो भने ५२ जना घाइते भए । सोही दिन म्याग्दी र कैलालीमा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गयो ।