जन्ती लिएर जाँदै गरेको बस दुर्घटना, १९ जना घाइते

चितवन– चितवनको रत्ननगरमा दुलही लिएर जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । रत्ननगरको निपनीको हरिहर मन्दिरबाट जन्ती लिएर बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस टाँडीको लोरीघोलमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी चालकसहित १९ जना घाइते भएका हुन् । उक्त बसमा ३० जना सवार रहेको […]

सम्बन्धित सामग्री

दास ढुंगामा बस दुर्घटना,१९ जना घाईते

काठमाडौँ–नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर २९ दास ढुंगामा एकाबिहानै बस दुर्घटना भएको छ। कांकडभिट्टाबाट काठमाण्डौको लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई आज बिहान करिब ५ः२० बजे दुर्घटनामा परेको हो। उक्त बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। बस […]

बस दुर्घटना हुँदा २९ जनाकाे मृत्यु, १९ जना घाइते

एजेन्सी । मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार एउटा यात्रुवाहक बस पहाडी सडकबाट खाल्डोमा खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको राज्यका एक जना अभियोजकले एएफपीलाई बताएका छन् । दुर्घटनाको खबर प्राप्त हुने वित्तिकै उद्धार सुरु गरिएको र त्यसको १२ घण्टापछि २९ जनाको मृत्यु भएको तथा १९ जना घाइते भएका पुष्टि भएको अभियोनजक बर्नार्डो रोड्रिगेज अलामिल्लाले टेलिफोनमा […]

तनहुँमा कर्मचारी बोकेको बस दुर्घटना

पृथ्वीराजमार्ग अन्तर्गत  तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ बस दुर्घटना भएको छ । करिब ५:५० बजेतिर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४०३२ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । बसमा करिब १९ जना सवार रहेकोमा १५ जनालाई चोटपटक लागेको छ । घाइते भएकाहरूको उद्धार गरी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

तनहुँमा कर्मचारी बोकेको बस दुर्घटना

तनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ बस दुर्घटना भएको छ। करिब ५:५० बजेतिर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४०३२ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्। बसमा करिब १९ जना सवार रहेकोमा १५ जनालाई चोटपटक लागेको छ। घाइते भएकाहरूको उद्धार गरी दमौलीस्थित […]

पाकिस्तानमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु, १२ घाइते

काठमाडौं । पाकिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना मानिसको मृत्यु भएको छ । राजधानी इस्लामवादबाट क्वेटातर्फ गइरहेको बस अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खस्दा १२ जना मानिस घाइते भएका छन् । पाकिस्तानमा केही दिनदेखि जारी भारी वर्षाका कारण बस चिप्लेर दुर्घटना भएको अनुमान गरिएको छ । ३५ यात्रु सवार सो बसका केही […]

चितवन बस दुर्घटना: १९ जना घाइते

घाइते मध्ये तीन जनाको अवस्था मध्यम रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको पूरा विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए।...

लद्दाखमा बस दुर्घटना हुँदा सात जना भारतीय सैनिकको ज्यान गयो, १९ जना घाइते

भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात जना भारतीय सैनिकको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बाेकेर सब सेक्टर हनिफ गइरहेको बस श्योक नदीमा दुर्घटनामा परेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  बस सडकबाट करिब ६० फिट तल पुगेको थियो । दुर्घटनामा परि घाइते भएकाहरुको पंचकुला जिल्लामा पर्ने चन्डीमन्दिरमा रहेकाे आर्मी कमान्ड अस्पतालमा उपचार भइरहेको आजतकले जनाएको छ ।

रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु

बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिए ।दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय चालक वीरमान बुढा, सोही गाउँपालिका–६ बस्ने ५० वर्षीय कुमार पुन, वडा नं १ बस्ने  २९ वर्ष

दाङमा बस दुर्घटना हुँदा १९ जना घाइते

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्।

सल्यानमा बस दुर्घटना, १९ जना घाइते

सल्यानको बरलामा बस दुर्घटना भएको छ। बस दुर्घटनामा परि १९ जना घाइते भएका छन्। रोल्पाको सुकावडारबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख ८०७७ नं. बस शुक्रबार दिउँसो ३ बजेतिर दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक नरबहादुर सलामीले जानकारी दिए। सलामीका अनुसार दुर्घटनाका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर…