जन्ती बस दुर्घटना एकको मृत्यु, ४० घाइते

पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।