सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

७ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ …

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु - NepaliPatra

काठमाडौँ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको हो । दोलखाको भीमेश्वर नगरपालिपका– १ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । बस १०० मिटर […]

गढीमा जन्ती बस दुर्घटना, ठूलो मानवीय क्षतिको आशंका

हेटौंडाः मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा जन्ती बाेकेकाे बस दुर्घटना भएको छ। मकवानपुर गढी गाउँपालिका ७ सुकौरास्थित जन्ती बस दुर्घटना भएको प्रहरीले जनाएको छ।   मकवानपुरको जीतपुर भज्याङमा ब्रेक फेल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको स्थानीय प्रकाश याेन्जनले बताए। बसमा चेपिएर सवार यात्रु निक...