बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जना घाइते

मानमत–कलैया–मटिअर्वा सडकखण्डको डाकाहामा सोमबार जन्ती बस पल्टिँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा बालबालिकासमेत छन् ।

सम्बन्धित सामग्री

बारामा जन्ती बोकेको बस दुर्घटना, घाइते १६ मध्ये ५ को अवस्था गम्भीर

रौतहटको गुजरा नगरपालिकास्थित खतवहिआबाट जन्ती लिएर गएको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा  दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको छ । आज विहान सवा १० बजे ना४ ख ४७४९ नम्बरको बस दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।घाइते...