३२ असार, काठमाडौं । सरकारले जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव बमोजिम जनकपुरधाम उपमहानगरपालिका कायम गरिएको हो । यसअघि उपमहानगरपालिकाले नाम परिवर्तन गर्ने निर्णय गरेको थियो ।
यस्तै केही स्थानीय तहको केन्द्र परिवर्तन गरिएको छ ।
जसअनुसार धादिङको थाक्रे गाउँपालिकाको केन्द्र महादेवबेशी कायम भएको छ …