सिमकोट – जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको कामकाज गर्न कठिन भएको पाइएको छ। कर्णाली नदी किनारमा घामै नलाग्ने स्थानमा गाउँपालिकाको कार्यालय भएका कारण चिसोले कर्मचारीलाई काम गर्न नसकिने अवस्था आएपछि कामकाज गर्न समस्या भएको हो। गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले दिनमा दुई घण्टा मात्र घाम लाग्ने स्थानमा गाउँपालिकाको कार्यालय निर्माण गरिएकाले कार्यालयमा बसेर काम गर्न सक्ने […]