भक्तपुरका ४० जनाको रिपोर्ट नेगेटिभ, १८ जनाको आउन बाँकी

भक्तपुर ः कोरोना भाइरसको शंकामा नमुना परीक्षण गरिएका भक्तपुरका ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ। भक्तपुरमा शंकास्पद ५८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट नेगेटिभ आए र बाँकी १८ जनाको रिपार्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यसैगरी लकडाउन शुरु भएदेखि लकडाउन उल्लंघन गर्ने १३५ सव...

सम्बन्धित सामग्री

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ । यसअघि २० खेलाडी तथा पदाधिकारीको गत साता कोरोनाको  रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी सात जनाको रिपोर्ट शुक्रबारसम्ममा आउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता एवम् सचिव किरण राईले जानकारी दिए । खेलाडी तथा पदाधिकारीमा सङ्क्रमण देखिएपछि आजदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरिएको थियो । अब बन्द प्रशिक्षण यही असार २३ गतेदेखि थाल्ने उनले...

भोकभोकै नेपाल आउँदा सीमामै वितेका युवकको कोरोना नेगेटिभ

जनकपुरधाम : गत बुधवार धनुषाको जटही नाकामा मृत्यु भएका ३० वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार मृतक बीरेन्द्र यादवको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो। 'यादवको पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए। अब उनको

कोरोना संक्रमण मुक्त युवक फेरि अस्पताल भर्ना, रिपोर्ट आउन बाँकी

पर्सा : कोरोना संक्रमणबाट मुक्त भएपछि वीरगन्जको नारायणी अस्पतालबाट बिदा गरिएका रौतहटका १९ वर्षीय युवक फेरि अस्पताल भर्ना भएका छन्। कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि गएको वैशाख १४ गते नारायणी अस्पताल वीरगन्जबाट उनी डिस्चार्ज भएका थिए। शरिरमा समस्या देखिएपछि गएराति उनलाई फेरि वीरगन्जको नारायणी अस्पतालमा नै ल्याई भर्ना ग...

प्रदेश नं २ मा २४१० स्वाबको नमूना सङ्कलन

प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ । यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने ५०० जनाको रिपोर्ट आउन बाँकी छ ।

बाँकेमा ६६३ जनाको कोरोना परीक्षणको रिपोर्ट नगेटिभ

कोरोना भारइसको संक्रमण परीक्षणका लागि बाँके जिल्लास्थित भेरी अस्पतालमा सञ्चालनमा ल्याईएको पीसीआर प्रयोगशालामा र आरडीटी प्रविधिबाट हालसम्म ६६९ जनाको परीक्षण गरिएको छ । हालसम्म कोरोना परीक्षणका लाागि नमूना लिईएका ६६९ जना मध्ये ६६३ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । छजनाको रिपोर्ट आउन बाँकी रहेको जनाउँदै स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रिपोर्ट आएकाहरु मध्येको हालसम्म सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।

स्वाब परीक्षण गरिएका डडेल्धुराका ९७ जनाको रिपोर्ट ‘नेगेटिभ’

डडेल्धुरा : कोरोना भाइरस परीक्षणका लागि डडेल्धुराका १९९ जनाको नमुना संकलन गरिएकोमा ९७ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणबाट ९७ जनाको रिपोर्ट नेगेटिभ आएको हो। अन्य १०२ जनाको रिपोर्ट आउन बाँकी छ।  यहाँका विभिन्न क्...

२५ वटा स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ, ३४ वटाको रिपोर्ट आउन बाँकी

कोरोना भाइरस संक्रमणको आशंकामा दैलेखबाट पठाइएका ५९ जनाको स्वाबमध्ये २५ वटाको रिपोर्ट नेगेटिभ आएको छ

प्रदेश १ : ५४ को नमुना संकलन

प्रदेश १ मा बुधबार साँझसम्ममा ५४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ। त्यसमध्ये ४२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी १२ जनाको रिपोर्ट आउन बाँकी छ।

दाङमा दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ

दाङ - दाङबाट कोरोना भाइरस परीक्षण गर्न पठाइएका पाँच जनामध्ये दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अरु तीन जनाको रिपोर्ट आउन बाँकी छ । चार दिन पहिले उनीहरु उपचारका लागि राप्ती स्वास्थ्य  विज्ञान प्रतिष्ठान गएकामा  प्रतिस्ठानले आज उनीहरुमध्ये दुई जनाको रिपोर्ट नेगेटिभ आएको  ...

प्रदेश १ का २० जनामध्ये १४ जनाको रिपोर्ट नेगेटिभ

विराटनगर :  प्रदेश-१ का कोरोना भाइरस शंकास्पद २० जनामध्ये १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विभिन्न क्वारेन्टाइनमा रहेकोहरुमध्ये २० जनाको परीक्षण गर्दा १४ जनाको नतिजा नेगेटिभ आएको र ६ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए। उनका अनुसार प्रदेशमा १७४ शय्याको आइसोलेशन कक्...