प्रदेश १ : ५४ को नमुना संकलन

प्रदेश १ मा बुधबार साँझसम्ममा ५४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ। त्यसमध्ये ४२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी १२ जनाको रिपोर्ट आउन बाँकी छ।

सम्बन्धित सामग्री

प्रदेश १ मा पीसीआर विधिबाट ९०६ जनाको नमुना संकलन

विराटनगर । प्रदेश १ मा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणका लागि पठाइएको छ ।

प्रदेश १ मा ४४ सय नमुना परीक्षण

विराटनगर । कोरोना भए नभएको पत्ता लगाउन प्रदेश १ मा ४४ सय १५ नमुना संकलन भई परीक्षणमा पठाइएको छ ।  द्रुत परीक्षण

भुल्केका ६९ जनाको थ्रोट स्वाब संकलन

उदयपुर : त्रियुगा नगरपालिका–३ भुल्केमा ६९ जनाको स्वाब नमुना संकलन गरिएको छ।  यहाँस्थित मस्जिदमा रहेका १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि संक्रमितहरुको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको हो। प्रदेश १ सरकारले खटाएको स्वास्थ्यकर्मी टोलीले स्वाब नमुना संकलन गरेको हो। संक्रमितहरुसँग सम्पर्कमा वाब संक...

प्रदेश १ मा ५५५ जनाको -यापिड डाइग्नोष्टिक टेष्ट

प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । ल्याबमा गरिने परीक्षण (पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको र पीसीआर तर्फका १८ जनाको रिर्पोट आउन बाँकी रहेको डेस्कले जनाएको छ । सबैको परीक्षण नतिजा नेगेटिभ आएकाले हालसम्म प्रदेश १ मा कसैमा कोरोना रोगको संक्रमण देखिएको बताइएको छ । प्रदेश १ मा अहिलेसम्म आरडीटी विधिबाट ७६ महिला र ४ सय ७९ पुरुषको नमुना परीक्षण गरिएको छ ।

प्रदेश १ मा नमुना लिइएका ४६ मध्ये ३० जनाको रिपोर्ट आयो, सबैमा कोभिड-१९ नेगेटिभ

प्रदेश १ बाट कोरोना भाइरस (कोभिड १९) का ४६ जनाको नमुना संकलन गरिएकोमा ३० जनाको रिपोर्ट आएको आएको छ । मंगलबारसम्मा १० महिलासहित ४६ जनाको नमूना संकलन गरिएकोमा ३० जनाको रिपोर्ट आएको सबै रिपोर्ट कोरोना भाइरस नेगेटिभ रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिनुभयो । अहिलेसम्म झापाबाट ५ जना...

प्रदेश १ बाट ४६ जनाको परीक्षण : ३० जनामा देखिएन कोरोना, अरूको रिपोर्ट आउन बाँकी

विराटनगर । प्रदेश १ बाट कोरोना भाइरस (कोभिड १९) आशंकामा ४६ जनाको नमुना संकलन भएको छ । तीमध्येमा १० महिला छन्