जनकपुरधाम : गत बुधवार धनुषाको जटही नाकामा मृत्यु भएका ३० वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार मृतक बीरेन्द्र यादवको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो। 'यादवको पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए। अब उनको