पर्सा : कोरोना संक्रमणबाट मुक्त भएपछि वीरगन्जको नारायणी अस्पतालबाट बिदा गरिएका रौतहटका १९ वर्षीय युवक फेरि अस्पताल भर्ना भएका छन्।
कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि गएको वैशाख १४ गते नारायणी अस्पताल वीरगन्जबाट उनी डिस्चार्ज भएका थिए। शरिरमा समस्या देखिएपछि गएराति उनलाई फेरि वीरगन्जको नारायणी अस्पतालमा नै ल्याई भर्ना ग...