एमाले सल्लाहकार परिषद्को अध्यक्षमा बोहोरा

एमाले केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् । शनिबार भक्तपुरको गठ्ठाघरमा सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा परिषद्को अध्यक्ष बनेका हुन् ।  अध्यक्षमा...

सम्बन्धित सामग्री

नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ - Nepal Japan

नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ मनोनीत हुनुभएको छ । चेम्बरका पू

चेम्बर सल्लाहकार परिषद् अध्यक्ष बने राजेशकाजी श्रेष्ठ

११ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषद्‍को अध्यक्षमा चयन भएका हुन् । परिषद्ले चेम्बरको संस्थागत विकास एवम् व्यवसायीको क्षमता …

कांग्रेस हिन्दुराष्ट्र स्थापना महाअभियानको सल्लाहकार परिषद् गठन

काठमाडौँ- नेपाली काँग्रेस, सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको बुधबार सल्लाहकार परिषद् गठन गरेको छ। महाअभियान केन्द्रीय समन्वय समितिको बुधबार बसेको बैठकले लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा सल्लाहाकार परिषद् गठन गरेको हो महाअभियानका सह संयोजक एवं प्रवक्ता लोकेश ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। परिषद्का सल्लाहकारहरुमा पूर्व सभामुख एवं नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री विपीन कोइराला, […]

एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्यले दिए स्वतन्त्र उम्मेदवारी

नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल नेपालीले दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। दैलेखको मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. १...

एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्यले दिए स्वतन्त्र उम्मेदवारी

दैलेख :  नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल नेपालीले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले दैलेख क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।एमाले दैलेखका पुराना नेता मानिने नेपालीले पटक-पटक नेतृत्वले विभिन्न आश्वासन देखाउने र कार्यान्वयन नगर्ने गरेका कारण आफूले दैलेख क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताए।‘०४७ बाट एमालेको राजनीतिमा ला

एमालेको ३०६ सदस्यीय सल्लाहकार परिषद् गठन (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले चौथो अन्तरपार्टी निर्देशन जारी गरेको छ। अन्तरपार्टी निर्देशनमा दशौं केन्द्रीय सल्लाहकार परिषद्को पछिल्लो विवरण समावेश गरिएको छ। पार्टीको सल्लाहकार परिषद् ३०६ सदस्यीय गठन भएको छ भने सात सदस्यीय सचिवालय रहेको छ। केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरा छन्।

एमाले सल्लाहकार परिषदको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठक आज बस्दैछ। परिषद्को पहिलो बैठक आज बिहान ११ बजे शंखमुलस्थित एक पार्टी प्यालेसमा बस्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।एमालेले गत मंसिरमा अमृतकुमार बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद गठन गरेको थियो। एमालेमा उमेर हदका कारण पार्टीको सक्रिय राजनीतिमा नरहेका नेताहरु सल्लाहकार परिषदमा छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने सल्लाहकार परिषद्को आजको बैठकमा स्थानीय तहको आगामी निर्वाचनको तयारीलगाय

रावलले अस्वीकार गरे सल्लाहकार कमिटी सदस्य

एमाले नेता भीमबहादुर रावलले केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाउने पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय अस्वीकार गरेका छन् । महासचिव शंकर पोखरेलले २६ मंसिरमा सम्पन्न केन्द्रीय कमिटी बैठकले रावललाई सल्लाहकार परिषद् सदस्य...

सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक- भीम रावल

नेकपा एमालेका नेता भीम रावलले आफूसँग सल्लाह नै नगरी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएको भन्दै आपत्ति जनाएका छन् ।  समाचारबाट आफूलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएको थाहा पाएको र त्यस्तो हो भने आपत्तिजनक रहेको रावलले शनिवार ट्वीटरमार्फत भनेका छन् ।   त्यतिमात्रै होइन उनले टीके प्रणाली बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने पनि उल्लेख गरेका छन् ।  ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका ल...

एमालेमा भीम रावल सल्लाहकार परिषद् सदस्य मात्रै !

काठमाडौं : नेकपा (एमाले) का नेता भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यको जिम्मेवारी मात्रै रहने भएका छन्। काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले भने, 'उहाँ (भीम रावल) नीतिअनुसार सल्लाहकारको जिम्मेवारी प्राप्त गर्नुभएको छ। केन्द्रीय कमिटीमा हुनुहुन्न। त्यसैले पार्टीको नीति अनुसार सल्लाहकारको जिम्मेवारी प्रदान गरेको छ।’पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर थप जिम्मेवारी प्रदान हुनसक्ने उनको भनाइ छ।  उनले पार्टीको जिम्मेवारी बाँड