दैलेख : नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल नेपालीले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले दैलेख क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।एमाले दैलेखका पुराना नेता मानिने नेपालीले पटक-पटक नेतृत्वले विभिन्न आश्वासन देखाउने र कार्यान्वयन नगर्ने गरेका कारण आफूले दैलेख क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताए।‘०४७ बाट एमालेको राजनीतिमा ला