श्रीलंकामा तेलको हाहाकार , अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक

एजेन्सी । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ । तेल आपूर्ति सकिएपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिलसमेत गरेको छ । ‘सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवालाई इन्धन बिक्री हुने छैन, किनकि हामीसँग रहेको थोरै भण्डार जोगाउन चाहन्छौं’, […]

सम्बन्धित सामग्री

श्रीलंकामा अत्यावश्यकबाहेक सबै क्षेत्रलाई तेल बिक्रि गर्न रोक

कोलम्बो, असार १४ । आर्थिक संकटका कारण श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवालाई दुई सातासम्म इन्धन बिक्री नगर्ने भएको छ । भण्डारण गरिएको तेक सकिएको र थपे तेल आपूर्ति हुन नसकेपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न आग्रह गरेको छ । नीजि क्षेत्रका कर्मचारीलाई समेत अफिस नजान सरकारले ‘सोमबार मध्यरातमा यस्तो आग्रह गरेको हो । तेलको […]

प्रशासनको अत्यावश्यकबाहेक सबै सेवा बन्द

हेटौंडा ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ । शुक्रबार हुनलागेको स्थानीय तह निर्वाचनअन्तर्गत प्रशासन कार्यालयमा कार्यरत कर्मचारी मतदान केन्द्रमा खटिने भएकाले कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । प्रशासनबाट प्रवाह हुने नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघ–संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्रलगायत सबै प्रकारको […]

अत्यावश्यकबाहेक धनकुटा जिल्ला प्रशासनका सबै सेवा बन्द

धनकुटा : जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ।सार्वजनिक सूचना जारी गरेर माघ १२ गतेदेखि १८ गतेसम्म अत्यावश्यकबाहेक सेवाहरू बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए। सूचनामा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्रसम्बन्धी काम, राहदानी वितरण, द्रुत सिफारिश तथा राहदानी प्रयोजनका लागि नागरिकता अभिलेख प्रमाणीकरण, राष्ट्रिय परिचयपत्रसम्बन्धी काम,

व्यासमा अत्यावश्यकबाहेक सेवा बन्द

तनहुँ । व्यास नगरपालिका कार्यालयले माघ ११ देखि माघ १४ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा बन्द हुने जनाएको छ । नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशीसहितका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरेको हो । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको सिलसिलामा मतदाताको कोभिड–१९ को अनिवार्य पिसीआर परीक्षण गर्नुपर्ने परिपत्र भएको थियो । […]

अत्यावश्यकबाहेक विदेश नजानू : अध्यागमन विभाग

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि अध्यागमन विभागले अति आवश्यक काम नपरी विदेश भ्रमणममा नजान सचेत गराएको छ । विभागले बुधबार ट्राभल एडभाइजरी जारी गर्दै अति आवश्यकीय कामबाहेकमा कोरोनाको नयाँ भेरियन्टको जोखिम भएका मुलुकमा नजान भनेको हो । ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थामा बाहेक यात्रा […] The post अत्यावश्यकबाहेक विदेश नजानू : अध्यागमन विभाग appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौँ। काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोनाको महामारी तीव्र रूपमा बढिरहेकाले यस्तो निर्णय गएिको जनाएको छ। “निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ,” प्रशासनद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ। (रासस)

बर्दिबासमा मंगलबारदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द

जनकपुरधाम : महोत्तरीको बर्दिबास नगरपालिकाले भोलि मंगलबारदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।नगरपालिकाले आज एक सूचना जारी गर्दै भोली मंगलबार २८ गतेदेखि ३१ गतेसम्म लागि नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिने जनाएको छ।यस अवधिमा भने स्वास्थ्यसम्बन्धी सेवा, दमकल, एम्बुलेन्स, फोहोरमैला, नगर प्रहरी र सुकुमबासी समस्या समाधान आयोगसम्बन्धी लगत प्रविष्ट एवं नापजाँचसम्बन्धी कार्यहरु भने सुचारु नै रहने प्रमुख प्रशासकीय अधिकृत रेवती प्रसाद पराजुलीले

केयुकेएलले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने

काठमाडौं : उपत्यकामा बिहिबारदेखि जारी निषेधाज्ञामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने भएको छ।खानेपानी उत्पादन, प्रशोधन वितरण, ट्यांकर तथा ढल सेवा, लिकेज मर्मत, ट्युबवेल मर्मतबाहेक अन्य सेवाहरू बन्द गर्ने भएको हो।काठमाडौं जिल्ला प्रशासन कार्यालयले वैशाख १३ गते जारी गरेको निर्णयअनुसार अन्य सार्वजनिक सेवा बन्द गर्ने भएको हो। कोभिड-१९ काठमाडौंमा तीव्र रुपमा फैलिएकाले उक्त सेवा बन्द गरिएको खानेपानी लिमिटेडले जारी गरेको सूचना उल्लेख गरिएको छ।

उपत्यकाका तीनै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौं :  उपत्यकाका तीन वटै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने भएका छन्।  आइतबार अपराह्न तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको बैठकले यस्तो निर्णय गरेको हो। सोमबारदेखि लागु हुनेगरी एक साता कार्यालय बन्द हुने निर्णय गरिएको छ। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमित संख्या बढ्दै गएको छ। उपत्यकामा बढ्दो कोरोना जोखिम र यसले निम्तिने संकटलाई लिएर प्रशासन गम्भीर रहेकाले यस्तो निर्णय गरिएको काठमाडाैं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पर