अत्यावश्यकबाहेक विदेश नजानू : अध्यागमन विभाग

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि अध्यागमन विभागले अति आवश्यक काम नपरी विदेश भ्रमणममा नजान सचेत गराएको छ । विभागले बुधबार ट्राभल एडभाइजरी जारी गर्दै अति आवश्यकीय कामबाहेकमा कोरोनाको नयाँ भेरियन्टको जोखिम भएका मुलुकमा नजान भनेको हो । ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थामा बाहेक यात्रा […] The post अत्यावश्यकबाहेक विदेश नजानू : अध्यागमन विभाग appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रहरीले हस्तक्षेप गरेको भन्दै अध्यागमनका कर्मचारीले जनाए असन्तुष्टि

१८ पुस, काठमाडौं । अध्यागमको कार्यक्षेत्रमा प्रहरीको हस्तक्षेप बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार केहीबेर सेवा रोकेका छन् । असन्तुष्टि लिएर सबै कर्मचारी अध्यागमन विभाग पुगेपछि कम्तिमा आधा घण्टा सेवा प्रभावित भएको हो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले ‘कर्मचारीहरु गुनासो सुनाउन निस्किँदा केही समस्या भएको बताए । उनले भने, ‘यद्यपि, कुनै विमान […]

विमानस्थलबाट फर्काइएपछि अध्यागमन प्रमुखको राजीनामा माग

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग अगाडि प्रदर्शन भएको छ।...

चार्ल्स शोभराजलाई आजै स्वदेश पठाउँन टिकट बुझ्दै अध्यागमन विभाग

अध्यागमन विभागका महानिर्देशक ऋषिराम तिवारीले उनलाई आजै स्वेदश पठाउनको लागि फलाइट टिकट बुझ्दैगरेको जानकारी दिएका छन्।...

महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिए । उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ । उनीहरु भिसा अवधि सकिए […]

अमेरिकी बाबु र भारतीय आमाबीच  सम्बन्ध बिग्रिँदा तनाव नेपालसम्म

अध्यागमन विभाग परिसरमै आठ वर्षीया बालिकाको तानातान श्रीमान्–श्रीमतीबीचको सम्बन्ध बिग्रेपछि आश्रित सन्तानले कुन हदसम्मको मानसिक तनाव झेल्नुपर्छ भन्ने पछिल्लो उदाहरण हुन्, अमेरिकी नागरिक आठ वर्षीया मेहेर गोयल । बुबा–आमाबीच सम्बन्ध बिग्रिएपछि उनले...

अध्यागमनका कर्मचारीलाई विमानस्थलभित्र मोबाइल चलाउन रोक

१४ माघ, काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीलाई कार्यालय समयमा मोवाइल चलाउन रोक लागेको छ । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले एक सूचना निकाल्दै यस्तो जानकारी गराएको हो । अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न कार्यालयले निर्देशन दिएको छ […]

गृह मन्त्रालयद्वारा विषयगत क्षेत्रको सुधारका प्रयास सुरु

आजको छलफलमा पत्रकारले अध्यागमन विभाग, कारागार व्यवस्थापन, अपराध नियन्त्रण, शान्तिसुरक्षा, सीमा व्यवस्थापन, नागरिकता, राष्ट्रिय परिचयपत्र, शरणार्थी समस्या, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रणलगायत विषयमा सुझाव दिएका थिए।...

गृह मन्त्रालयले गर्‍यो सीडीओहरूको सरुवा [सूचीसहित]

गृह मन्त्रालयले अध्यागमन विभाग लगायत मातहतका निकायमा सरुवा गरेको छ । गृह मन्त्रालयको सरुवा सूचीमा केही प्रमुख जिल्ला अधिकारी समेत सरुवा भएका छन् । बिहीवारको सरुवामा सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरिएको छ ।

भिजिट भिसामा '४० वर्ष' नियमको विरोध गर्दै अध्यागमन विभाग बाहिर प्रदर्शन

काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउने तयारी गरेको छ। विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै ४० वर्ष भन्दा कम उमेरका महिलाले भिजिट भिसामा पहिलोपटक विदेश जाँदा परिवार र वडाको सिफारिस लिनुपर्ने नियम ल्याउन आँटेको भन्दै…