कोलम्बो, असार १४ । आर्थिक संकटका कारण श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवालाई दुई सातासम्म इन्धन बिक्री नगर्ने भएको छ । भण्डारण गरिएको तेक सकिएको र थपे तेल आपूर्ति हुन नसकेपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न आग्रह गरेको छ । नीजि क्षेत्रका कर्मचारीलाई समेत अफिस नजान सरकारले ‘सोमबार मध्यरातमा यस्तो आग्रह गरेको हो । तेलको […]