काठमाडौं : उपत्यकाका तीन वटै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने भएका छन्। आइतबार अपराह्न तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको बैठकले यस्तो निर्णय गरेको हो। सोमबारदेखि लागु हुनेगरी एक साता कार्यालय बन्द हुने निर्णय गरिएको छ। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमित संख्या बढ्दै गएको छ। उपत्यकामा बढ्दो कोरोना जोखिम र यसले निम्तिने संकटलाई लिएर प्रशासन गम्भीर रहेकाले यस्तो निर्णय गरिएको काठमाडाैं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पर