काठमाडौं । कुमारी क्यपिटल लिमिटेड नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा आबद्ध भएको छ ।आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनपीएसमा आबद्ध भएको कुमारी क्यापिटलले जनाएको छ । सम्झौतापत्रमा कुमारी क्यपिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता पश्चात कुमारी क्यापिटलका […]
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली नेशनल पेमेन्ट इन्टरफेससँग जोडिएको छ । उक्त सिस्टमा जोडिएसँगै नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेजनाएको छ । एनएमबि क्यापिटलले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको जनाएको छ । सम्झौतामा एनएमबी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी […]
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच पहिलो चरणमा कार्यान्वयन गर्न सम्झौता भएको छ । एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स लिमिटेड (एनडीपीसी)बीच यससम्बन्धी सम्झौता भएको हो । सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात एनडीपीसीद्वारा सञ्चालनमा रहेको वालेट नमस्ते पेलाई एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी
नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीच प्रणालीको पहिलो चरणमा एनसीएचएल र गुहेश्वरी मचेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबीच सम्झौता भएको छ ।सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र नेपाल क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंहले हस्ताक्षर गरे । सम्झौता फाइनान्सका मुख्य प्रवन्धक अर्चना प्रधान, र वरिष्ठ प्रवन्धक शिल्पा प्रधानाङ र क्लियरिङ […]
नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसीएचएल) र राष्ट्रिय वाणिज्य बैंकबीच पहिलो चरणमा नेशनल पेमेन्ट स्वीच सञ्चालन गर्नेबारे औपचारिक सम्झौता भएको छ ।बैंकले आफ्नो संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको पनि सुरुवात गर्ने भएको छ । सम्झौता पत्रमा वाणिज्य बैंकका उप कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत […]
नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र राष्ट्रिय वाणिज्य बैँकबीच आज औपचारिक सम्झौता भएको छ । साथै, बैंकले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात पनि गर्ने भएको छ ।सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोज
काठमाडौं, ३ मंसिर । नेशनल पेमेन्ट स्वीच सञ्चालनको कार्यान्वयन नेपालमा आरम्भ भएको छ । नेपाल राष्ट्र बैंकले हालै नेशनल पेमेन्ट स्वीच सञ्चालनको जिम्मेवारी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई लिएसँगै यसको प्रारम्भिक कार्यान्वयन सुरु गरिएको हो । कम्पनीको अनुसार नेशनल पेमेन्ट स्वीच कार्यान्वयनको पहिलो चरणमा विभिन्न २९ वटा बैंक तथा वित्तीय संस्था स्वीचसँग आबद्ध भएका […]
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) नेशनल पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ । बुधबार गभर्नर महाप्रसाद अधिकारी २५ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनीसँग सम्झौता गरी पहिलो फेजमा रिटेल पेमेन्ट स्विचको कारोबार सुरु गरिएको हो ।स्वीच सञ्चालन गर्नका लागि नेपाल राष्ट्र बैंकले गत साता स्विकृति दिएको थियो । राष्ट्र बैंकले चालु […]
२ मंसिर, काठमाडौं । नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि १८ वटा वाणिज्य बैंकसहित २९ वटा वित्तीय संस्थाहरु आबद्ध भएका छन् । नेपाल क्लियरिङ हाउसलाई नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले केहीदिन अघि मात्रै स्वीकृति प्रदान गरेको थियो । स्वीकृति पाएपछि स्वीच सञ्चालन गर्न हाउससँग १८ वाणिज्य बैंक, ५ विकास बैंक र ६ वटा […]