काठमाडौं, ३ मंसिर । नेशनल पेमेन्ट स्वीच सञ्चालनको कार्यान्वयन नेपालमा आरम्भ भएको छ । नेपाल राष्ट्र बैंकले हालै नेशनल पेमेन्ट स्वीच सञ्चालनको जिम्मेवारी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई लिएसँगै यसको प्रारम्भिक कार्यान्वयन सुरु गरिएको हो । कम्पनीको अनुसार नेशनल पेमेन्ट स्वीच कार्यान्वयनको पहिलो चरणमा विभिन्न २९ वटा बैंक तथा वित्तीय संस्था स्वीचसँग आबद्ध भएका […]