गुहेश्वरी मर्चेन्ट नेशनल पेमेन्ट स्वीचमा आबद्ध

नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीच प्रणालीको पहिलो चरणमा एनसीएचएल र गुहेश्वरी मचेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबीच सम्झौता भएको छ ।सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र नेपाल क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंहले हस्ताक्षर गरे । सम्झौता फाइनान्सका मुख्य प्रवन्धक अर्चना प्रधान, र वरिष्ठ प्रवन्धक शिल्पा प्रधानाङ र क्लियरिङ […]