नेशनल पेमेन्ट स्विच सञ्चालनमा जोडिए २९ वित्तीय संस्था

२ मंसिर, काठमाडौं । नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि १८ वटा वाणिज्य बैंकसहित २९ वटा वित्तीय संस्थाहरु आबद्ध भएका छन् । नेपाल क्लियरिङ हाउसलाई नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले केहीदिन अघि मात्रै स्वीकृति प्रदान गरेको थियो । स्वीकृति पाएपछि स्वीच सञ्चालन गर्न हाउससँग १८ वाणिज्य बैंक, ५ विकास बैंक र ६ वटा […]

सम्बन्धित सामग्री

'आईएमई पे' एपबाट 'नेपाल पे' को क्यूआर स्क्यान गर्न सकिने

काठमाण्डाै – 'आईएमई पे' एपबाट 'नेपाल पे' को क्यूआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीले अब नेपाल पेको क्युआर स्क्यान गरी आइएमई पे एपबाट भुक्तानी गर्न सक्ने छन् । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड अनुसारको क्यूआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो ।   नेपालमा क्यूआर स्क्यान मार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आईएमई पे र नेपाल पेको आबद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विज्ञप्...

मेटलाइफ नेपाल पनि अब एनपिएसमा आबद्ध

मेटलाइफ नेपाल पनि नेशनल पेमेन्ट स्विच (एनपिएस)मा आबद्ध भएको छ । मेटलाइफले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल)को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनपिएसको लागि दुई संस्थाहरू बीच सम्झौता भएको हो । उक्त सम्झौतापछि मेटलाइफका ग्राहकलाई प्रिमियम भुक्तानी गर्न तथा मेटलाइफबाट भुक्तानी प्राप्त गर्न पनि थप […]

ठमेल रेमिटमार्फत अमेरिकाबाट पठाएको पैसा केही सेकेन्डमै प्राप्त हुने

काठमाडौं।ठमेल रेमिटमार्फत अमेरिकाबाट पैसा पठाउँदा केही सेकेन्डमै प्राप्त गर्न सकिने भएको छ। नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसीएचएल)को प्राविधिक सदस्यको रुपमा ठमेल रेमिट जोडिएको हो। अब रेमिटले ‘तु रेमिट्यान्स सेवा’का लागि एनसीएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्नेछ। अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्षरूपमै भएपनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडिएको यो पहिलो पटक भएको रेमिटका सहसंस्थापक बाल के जोशीले बताए।

ठमेल रेमिट एनपीएसमा आबद्ध

काठमाडौं । ठमेल रेमिट प्रालि नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसीएचएल) को नयाँ प्राविधिक सदस्यको रुपमा जोडिएको छ । अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’का लागि आन्तरिक च्यानलको रूपमा एनसीएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्ने भएको छ । एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिका (यूएसए) बाट पठाएको पैसा अब केही सेकेन्डमै नेपालमा प्राप्त गर्न सकिनेछ […]

ठमेल रेमिटमार्फत अमेरिकाबाट पठाएको पैसा केही सेकेन्डमै प्राप्त हुने

काठमाडौं।ठमेल रेमिटमार्फत अमेरिकाबाट पैसा पठाउँदा केही सेकेन्डमै प्राप्त गर्न सकिने भएको छ। नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसीएचएल)को प्राविधिक सदस्यको रुपमा ठमेल रेमिट जोडिएको हो। अब रेमिटले ‘तु रेमिट्यान्स सेवा’का लागि एनसीएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्नेछ। अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्षरूपमै भएपनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडिएको यो पहिलो पटक भएको रेमिटका सहसंस्थापक बाल के जोशीले बताए।

कामना सेवा बैंकको केएस आइ मोबाइलमा अब नेपाल पे क्युआर उपलब्ध

काठमाडौं, १० असार । कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे क्युआरलाई आफ्नो मोबाईल बैंकिङ्ग केएस आइ मोबाइलमा एकीकृत गरिएको छ । बैंकले आषाढ ९ गते बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई केएस आइ मोबाइलको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने […]

आगामी आवमा नेशनल पेमेन्ट स्विच स्थापना गरिने

जेठ १५, काठमाडौं । आगामी आवमा नेशनल पेमेन्ट स्विच स्थापना गरिने भएको छ ।